स्वास्थ्य/जीवनशैली
स्वास्थ्यमन्त्री खापुङद्वारा राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोजन
काठमाडौँ, असार २३ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीलाई आफ्नो केही अधिकार प्रत्यायोजन गर्नुभएको छ । मन्त्री खापुङले आफ्नो क्षेत्राधिकारभित्र पर्ने काम कारवाही प्रचलित नेपाल कानून,…
स्थानीय तहबाट सञ्चालित अस्पतालले जनताको सेवा गरेको छ : स्वास्थ्य मन्त्री खापुङ
भक्तपुर, असार २२ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्थानीय तहबाट सञ्चालित अस्पतालले जनताको व्यापक सेवा गर्ने गरेको बताउनुभएको छ । स्थानीय अस्पताल सञ्चालनका बारेमा आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
कालिकोटको तिलागुफामा स्वास्थ्य शिविर
मान्म, असार २२ : कालिकोटको तिलागुफा नगरपालिका–९, १० र ११ मा जिल्ला स्वास्थ्य सेवा कार्यालयले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट चार सय ७३ जनाले सेवा…
आयुर्वेद, प्राकृतिक चिकित्सा तथा योग प्रतिष्ठान स्थापनामा सहयोग गरिनेछ : मन्त्री खापुङ
काठमाडौँ, असार २० : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय आयुर्वेद, प्राकृतिक चिकित्सा तथा योग प्रतिष्ठान स्थापनाको माग आइरहेकाले त्यसलाई पूरा गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । नेपाल आयुर्वेद…
बालबालिकालाई लगाइने २३ लाख मात्रा खोप आयो
काठमाडौँ, असार १९ : बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको आज करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति…
पर्वतमा पिउने पानीमा कोलिफर्मको मात्रा उच्च
पर्वत, असार १८ : पर्वतका अधिकांश पानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’ को मात्रा उच्च रहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहमा मुहानको पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा…
औषधि विधेयक राष्ट्रियसभाबाट पारित
काठमाडौँ, असार १७ : राष्ट्रियसभाबाट ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पारित गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री…
एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या
चितवन, असार १७ : जिल्लामा रहेका एचआइभी सङ्क्रमितममा यौनरोगको समस्या देखिएको छ । नौ दशमलव २५ प्रतिशत एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या देखिएको छ । भरतपुर अस्पतालमा रहेको एन्टिरेक्ट्रो भाइरल थेरापी…
रोकाको उपचारमा चार लाख सहयोग
बागलुङ, असार १६ : रुखबाट लडेर गम्भीर घाइते हुनुभएकी ताराखोला गाउँपालिका–२ अर्गलकी कलामति रोकालाई उपचारार्थ रु चार लाख १४ हजार २८९ सहयोग प्रदान गरिएको छ । स्थानीय नवसिर्जना युवा क्लबले…
प्रत्येक वडामा सामुदायिक नर्सिङ
काठमाडौँ, असार १६ : सरकारले सबैलाई स्वास्थ्य सेवा पु¥याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति…
लोकप्रिय
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने
कार्तिक ०८, २०८३
जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
कार्तिक ०८, २०८३
रियादलाई लक्षित हुथीको मिसाइल आक्रमण विफल
कार्तिक ०८, २०८३
थोरङला पास हुँदै दुई सातामा ७७२ विदेशी पर्यटक मुस्ताङमा
कार्तिक ०७, २०८३
अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत
कार्तिक ०७, २०८३






