स्वास्थ्य/जीवनशैली

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

 बैशाख ०९, २०७९

किमाथाङ्का, वैशाख ९ : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी…

सौन्दर्यका लागि प्रविधि प्रयोग

 बैशाख ०८, २०७९

काठमाडौँ, वैशाख ८ : युवा पुस्ता सुन्दरता तथा फेसनका प्रवृत्तिलाई पछ्याउन मन पराउँछन् । आफू राम्रो बन्न कुनै पनि हदसम्म जान युवा पुस्ता सुन्दरताको विभिन्न प्रविधि अपनाउने गरेको पाइन्छ । राम्रो बन्न…

सीमानाकामा हेल्थ डेस्क सक्रिय पारिँदै

 बैशाख ०८, २०७९

कञ्चनपुर, वैशाख ८ : भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपालमा पनि सावधानी अपनाउन स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ । कोरोना रोकथामका लागि सीमानाकामा रहेका हेल्थ डेस्कमा…

जनस्वास्थ्यका मापदण्ड स्वास्थ्य मन्त्रालयको पालना गर्न आग्रह

 बैशाख ०८, २०७९

काठमाडौँ, वैशाख ८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण छिमेकी मुलुक…

सामाजिक सुरक्षा कोषको परिपत्र देखाएर योगदानकर्ताले उपचार सुविधा पाउने

 बैशाख ०७, २०७९

काठमाडौँ, वैशाख ७ : सामाजिक सुरक्षा कोषले योगदानकर्ताको स्वास्थ्योपचार सुविधालाई व्यवस्थित बनाएको छ । अब कोषमा सूचीकृत योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर विभिन्न अस्पतालबाट स्वास्थ्योपचार सेवा…

दाङमा ‘खोज र खोप’ अभियान

 बैशाख ०७, २०७९

देउखुरी, वैशाख ७ : दाङमा कोरोना महामारीका कारण भएको क्षति तथा मनोसामाजिक असर कम गर्न जिल्लाको दुई पालिकाबाट खोप अभियान शतप्रतिशत पुर्‍ययाउन र मनोपरामर्शको काम गर्न थालिएकोे छ ।स्वास्थ्य कार्यालयको…

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक बिहीबार नेपाल आउँदै

 बैशाख ०६, २०७९

काठमाडौँ, वैशाख ६ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले यही वैशाख ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्नुहुने भएको…

छुटेका बालबालिकालाई वैशाख ९ गते खोप

 बैशाख ०६, २०७९

काठमाडौँ, वैशाख ६ : काठमाडौँ महानगरपालिकाले छुटेका बालबालिकालाई यही वैशाख ९ गते टाइफाइडविरुद्धको खोप लगाउने जनाएको छ । सरकारले गत चैत २५ देखि यही वैशाख १८ गतेसम्म खोप लगाउने तालिका…

एक चिकित्सकको भरमा पचास शय्याको अस्पताल

 बैशाख ०६, २०७९

रामपुर (पाल्पा), वैशाख ५ : रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ । गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएका हुन् । पचास शय्याको अस्पताल एक…

स्पाइनल इन्जरी कम गर्न सरकार र समाज दुबै लाग्नुपर्ने

 बैशाख ०६, २०७९

बनेपा, वैशाख ६ : सुरुआतीका दिनमा आठजनाबाट सुरु गरिएको स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रले आजदेखि २० वसन्त पार गरेको छ । स्पाइनल इन्जरी भएका बिरामीको सेवामा समर्पित काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित…