स्वास्थ्य/जीवनशैली
शङ्खरापुरले निःशुल्क स्वास्थ्य र शिक्षा प्रदान गर्ने
काठमाडौँ, असोज १३ : राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले निःशुल्क स्वास्थ्य र शिक्षाको कार्यक्रम अघि बढाएको छ । जनप्रतिनिधिले काम सुरु गरेको सय दिनका उपलब्धि सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा…
सुर्तीजन्य पदार्थको कभरमा ९० प्रतिशत चेतनामूलक सन्देश छाप्नुपर्ने
काठमाडौँ, असोज १० : नेपालमा सुर्तिजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र छाप्नुपर्ने अनिवार्य भएको छ । सरकारले ‘सुर्तीजन्य पदार्थको बट्टा प्याकेट,…
५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य
काठमाडौँ, असोज ९ : गर्भपतनले कानूनी मान्यता पाएको २० वर्षसम्म पनि अझै ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य छन् । आठौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस २०७९ का अवसरमा…
सबै अस्पतालका शय्या डेंगुका बिरामीले भरिए, तत्काल नियन्त्रण गर्न पहल गरौं
काठमाडौँ, असोज ८ : पछिल्लो समय नेपालमा फैलिएको डेङ्गु प्रकोप तत्काल नियन्त्रण गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । सरकारले डेङ्गु नियन्त्रणमा तुरुन्त प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको आग्रह छ । हरेक…
काठमाडौँ महानगरका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क
काठमाडौँ, असोज ७ : काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा…
झनै संक्रामक बन्दै डेंगु महामारी
काठमाडौं , असोज २ : डेंगु संक्रमण सन २००४ मा पहिलोपटक नेपालमा पुष्टि तथा सन २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको…
बजारमा सिटामोल अभाव : के गर्दै छ सरकार ?
काठमाडौं, असोज १ : देशका विभिन्न स्थानमा डेङ्गीको प्रकोप फैलिएका बेला बजारमा प्यारासिटामोलको अभाव देखिएको गुनासो आउन थालेको छ । विभिन्न व्यक्तिले काठमाडौं उपत्यकाभित्रै प्यारासिटामोल नपाएको सामाजिक सञ्जालमा लेखिरहेका छन्…
डेङ्गु परीक्षण शुल्कमा मनोमानी
काठमाडौं, भदौ ३१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने निर्णय गरे पनि हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन नहुनुभन्दा पनि किन कार्यान्वयन नभएको भन्ने…
कार्यालय समयमा पूरा बाहुला भएको पोसाक लगाउन मन्त्रालयको आग्रह
काठमाडौँ, भदौ २७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज…
पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा ‘पेट सिटीस्क्यान’ सेवा सुरु
झापा, भदौ १७ : विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै क्यान्सरका बिरामी उपचारका लागि विदेश…






