स्वास्थ्य/जीवनशैली

पर्सामा चिसोले जनजीवन प्रभावित

 पुष २१, २०७९

पर्सा, पुस २१ : दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित…

वीरगञ्जमा पुन: ‘हेल्थ डेस्क’ सञ्चालन

 पुष २१, २०७९

पर्सा, पुस २१ : भारतमा कोरोनाको सङ्क्रमित बिरामीको सङ्ख्या बढेसँगै देशको मुख्य नाका वीरगञ्जमा स्वास्थ्य सजगता बढाइएको छ । ओमिक्रोन बी एफ ७ भेरियन्टबाट सङ्क्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न…

अवैध रूपमा औषधि पसलहरू सञ्चालन

 पुष २१, २०७९

ताप्लेजुङ, पुस २१ : ताप्लेजुङमा अवैध रूपमा औषधि पसल तथा मेडिकल हल सञ्चालन गरेको पाइएको छ । सदरमुकाम फुङ्लिङ बजारभित्रै दर्ता लगायतका प्रक्रिया पूरा नगरी अवैध रूपमा औषधि पसल सञ्चालन…

प्रथम दन्त सामग्री व्यापार मेला शुक्रबारदेखि

 पुष २१, २०७९

काठमाडौँ, पुस २१ : शुक्रबारदेखि नेपाल दन्त सामाग्री÷वितरक सङ्घ र नेपाल डेन्टल एसोसियसनको सहकार्यमा प्रथम दन्त सामग्री व्यापार मेला तथा सम्मेलन सुरु हुने भएको छ । दन्त चिकित्सा सम्बन्धित सबै…

मौसमी फ्लुका बिरामी सङ्ख्या बढ्दो

 पुष २१, २०७९

काठमाडौँ, पुस २१ : जाडो मौसमको सुरुवातसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । कतिपय बिरामी आफूलाई गाह्रो भएपछि मात्रै अस्पताल जाने गरेका छन् भने कतिपय बिरामी घरायसी…

महोत्तरीका १० पालिकाका विद्यालयमा पठनपाठन बन्द

 पुष १९, २०७९

जलेश्वर, पुस १९ : पन्ध्र वटा पालिका रहेको महोत्तरी जिल्लाको १० वटा पालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । विगत दुई दिनदेखि अचानक जिल्लामा शीतवर्षा हुन थालेपछि जिल्लाको १० वटा…

शीतलहरका कारण विद्यालय बन्द

 पुष १९, २०७९

गोलबजार, पुस १९ : केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन…

सहरी स्वस्थ्य केन्द्र : भवन छ, सेवा छैन

 पुष १९, २०७९

भजनी, पुस १९ :कैलालीको भजनी नगरपालिका–३ को सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको…

शिविरले ज्येष्ठ नागरिक र अशक्तलाई राहत

 पुष १८, २०७९

रामपुर, पुस १८ : नरबहादुर रानालाई मिर्गौलासम्बन्धी समस्याले घरदेखि टाढा कामकाजमा आवतजावतमा निकै समस्या छ । डेढ वर्षदेखि मिर्गौैलासम्बन्धी रोगले ग्रसित रानाले काम विशेषले बाहिर जानुपरेमा एक जना सहयोगीको साहारा…

आँखाको शल्यक्रिया अब गाउँमै

 पुष १८, २०७९

टक्सार (भोजपुर), पुस १८ : आर्थिक अवस्थाका कारण ग्रामीण क्षेत्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन समस्या हुने गरेको छ । गाउँघरमा नै सञ्चालन हुने शिविर उनीहरुका लागि वरदान…