स्वास्थ्य/जीवनशैली

जाडोमा हृदयाघातको उच्च जोखिम

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई…

एचआइभी सङ्क्रमितमा कुपोषणको समस्या

 पुष २७, २०७९

चितवन, पुस २७ : जिल्लामा रहेका एचआइभी सङ्क्रमितहरूमा कुपोषणको समस्या देखिएको छ । एएचएफ नेपालले भरतपुर अस्पतालको सहकार्यमा सञ्चालन गरेको एआरटी सेन्टरको तथ्याङ्कानुसार जिल्लामा रहेका सङ्क्रमितमध्ये दुई सय ३० जनामा…

एसिड पीडितको थप उपचारका चार अस्पताल

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : सरकारले एसिड आक्रमणमा परेकालाई आकस्मिक उपचारपश्चात् थप उपचार गर्नु परेमा उपत्यकाका चार अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य…

स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

 पुष २५, २०७९

पर्सा, पुस २५ : धुवाधुलो र चिसो खेपेर सीमा क्षेत्रमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि पारिश्रमिक पाएका छैनन् । वीरगञ्जको इन्र्वास्थित हेल्थ डेक्समा कार्यरत १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले गत…

पृथ्वीनारायण शाहको जीवनी र दिव्योपदेश हिन्दीमा

 पुष २५, २०७९

काठमाडौँ,पुस २५ : नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी र दिव्योपदेशको हिन्दी अनुवाद सार्वजनिक भएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरमा श्रीपाली बस्न्यात समाजले आज यहाँ आयोजना…

तनहुँमा ४२ हजार घरधुरी स्वास्थ्य बीमामा

 पुष २५, २०७९

दमौली, पुस २५ : तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात…

जाडोबाट मृत्यु भएका परिवारलाई राहत प्रदान

 पुष २४, २०७९

सप्तरी,पुस २४ : शीतलहरबाट मृत्यु भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ मुसहर टोलका देवु सदाको परिवारलाई आज गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ । गाउँपालिकाको कार्यालयबाट ५० किलो चामल, पाँचकिलो मुरही,…

विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार

 पुष २४, २०७९

मिक्लाजुङ, पुस २४ : पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन् । भवन निर्माण सम्पन्न भएपछि जनशक्ति र…

अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा

 पुष २३, २०७९

मध्यविन्दु, पुस २३ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको…

बीमा सेवाग्राहीमा भरतपुर अस्पताल पहिलो

 पुष २३, २०७९

चितवन, पुस २३ : स्वास्थ्य बीमाबाट सेवा लिनेमा भरतपुर अस्पताल पहिलो बनेको छ । देशभरका अस्पतालमा सबैभन्दा बढी भरतपुर अस्पतालबाट सेवाग्राहीले बीमा सेवा लिएका हुन् । बीमा बोर्डको वेबसाइटमा उल्लेख…