स्वास्थ्य/जीवनशैली

महिनावारी शिक्षासम्बन्धी पाठ्यक्रममा आधारित सन्दर्भ सामग्री

 असार ०७, २०७९

काठमाडौँ, असार ७ : नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा आधारित महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी कक्षा ४ देखि १२ सम्मको सन्दर्भ सामग्री तयार भएको छ ।राष्ट्रिय महिनावारी सञ्जालसँगको सहकार्य र जिआइजेडको…

प्रहरीको तनाव कम गर्न योगाभ्यासको महत्व छ : गृहमन्त्री खाण

 असार ०६, २०७९

काठमाडौँ, असार ६ : गृहमन्त्री बालकृष्ण खाणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताउनुभएको छ आठौँ अन्तर्राष्ट्रिय योग…

खोप अनुदान सहयोग

 असार ०५, २०७९

काठमाडौँ, असार ५ : नेपाललाई संयुक्त राज्य अमेरिकाले करिब २२ लाख खोप अनुदान सहयोग उपलब्ध गराएको छ । ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा…

हुम्लाका ५७ विद्यार्थीमा देखियो ठेउला

 असार ०५, २०७९

सिमकोट, ५ असार : हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रबासमा बस्दै आएका ठूलो सङख्याका विद्यार्थीलाई ठेउला ९चिकेनफक्स० रोग देखिएको आशङ्का गरिएको छ । वडा नं ४ को याल्वाङ गाउँको…

मङ्किपक्स आशङ्कामा गरिएको व्यक्तिमा कुष्टरोग

 असार ०३, २०७९

काठमाडौँ, असार ३ : मङ्किपक्सको आशङ्का गरिएको एक जना व्यक्तिमा कुष्टरोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग…

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगन

 असार ०३, २०७९

काठमाडौँ, असार ३ : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले आज सूचना जारी गर्दै सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य…

विपन्नलाई निःशुल्क रगत

 असार ०३, २०७९

काठमाडौँ, असार ३ : बिरामीलाई सुलभ र निःशुल्क रगत उपलब्ध गराउनका लागि सरकारको लगानी बढाउन नेपाल रेडक्रस सोसाइटीका निकाय, रक्तदाता सङ्घसंस्था र नागरिक समाजले गरिरहेको पहलले अर्को सफलता प्राप्त गरेको…

प्रतियोगितामा सहभागी हुने खेलाडीको बीमा

 असार ०३, २०७९

कास्की, असार ३ : गण्डकी प्रदेश सरकारले राष्ट्रिय तथा प्रदेशस्तरका खेल प्रतियोगितामा भाग लिने खेलाडीको बीमा गर्ने भएको छ । प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८०…

बागमती प्रदेशमा गर्भवतीलाई निःशुल्क हवाई सेवा

 असार ०२, २०७९

काठमाडौँ, २ असार : बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ । प्रदेशको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९÷८०…

स्वास्थ्य बिमा कम्पनीलाई दिन्नँ : स्वास्थ्यमन्त्री खतिवडा

 असार ०१, २०७९

काठमाडौँ, असार १ : स्वास्थ्य जनसङ्ख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा कार्यक्रम कम्पनीलाई नदिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफमा उहाँले विनियोजन विधेयकमा निजी कम्पनीलाई स्वास्थ्य बिमा…