स्थानीय चुनाव २०७९

पूर्वराष्ट्रपति भण्डारीद्वारा सामाजिक एकता, जागरण र पहरेदारीका लागि अपिल

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका कतिपय स्थानमा भइरहेका क्रियाकलापका सन्दर्भमा सबैलाई जिम्मेवार बन्न, धैर्य धारण गर्न र संयमता अपनाउन अनुरोध गर्नुभएको छ । सामाजिक एकता र सद्भाव…

सांसदको प्रश्न- गरिबको दसैँ कसरी टर्छ ?

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : सांसदहरुले चाडपर्व समय नजिकिँदै जाँदा बजारमा बढ्दो महङ्गी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बजारमा खाद्य तथा…

शक्तिशाली नेताले भनेको मात्रै यहाँ लागू हुँदोरहेछ : सांसद सापकोटा

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : “सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केही गरौँला भन्ने उद्देश्य लिएकी थिएँ, तर चाहेको र सोचेको काम गर्न सकिएको छैन ।” जनमत…

विधानसम्बन्धी विधेयक सर्वसम्मत स्वीकृत

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विधायनसम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकलाई निर्णायार्थ प्रस्तुत गर्दै…

प्रतिनिधिसभा बैठकमा विद्युत् विधेयक पेश

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ पेश भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेश गर्नुभएको हो । सो अवसरमा…

‘संसदमा रुलिङ भएको विषयमा सरकार गम्भीर हुनुपर्ने’

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : सांसद महेशकुमार बर्तौलाले सभामुखले गरेको रुलिङप्रति सरकारले ध्यान नदिएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सरकारले संसदमा रुलिङ भएको विषय कार्यान्वयनमा ध्यान…

नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ : पन्त

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा मुलुकको विकास निर्माणका लागि ठोस उपलब्धि नभएको टिप्पणी गर्नुभएको…

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्न आग्रह

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : प्रतिनिधिसभाका सांसदहरुले धार्मिक र सामाजिक सदभावमा खलल हुन नदिन समाजका सबै पक्ष सजग हुनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँहरुले समाजमा आशान्ति…

प्रभावकारी बजार अनुगमन गर्न सांसदको माग

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : प्रतिनिधिसभाका सांसदले दसैँ, तिहार र छठपर्वका मुखमा बजारमा अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी भइरहेको जनाउँदै प्रभावकारी बजार अनुगमनको माग गर्नुभएको छ । बैठकको शून्य समयमा बोल्दै उहाँहरुले…

भ्रष्टाचार अन्त्य गर्न सांसदको माग

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भ्रष्टाचार अन्त्यका लागि गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद बीना पोख्रेलले भ्रष्टाचारदिनप्रतिदिन मौलाउँदै गइरहेको भन्दै सेवाका निम्ति पदभन्दा पनि…