स्थानीय चुनाव २०७९

गिरिबन्धु जग्गामा कांग्रेसमाथि लागेको आरोप पुष्टि गर्न विश्वप्रकाशको चुनौती

 जेठ २४, २०८१

काठमाडौँ, २४ जेठ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी–स्टेटको फाइल खोलेर कांग्रेसमाथि सत्ता पक्षले लगाएको आरोप पुष्टि गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिनुभएको छ ।  बिहीबार प्रतिनिधि सभाको बैठकमा…

उत्तेजक अभिव्यक्ति नदिन महानगरप्रमुख शाहलाई सांसद भट्टराईको सुझाव

 जेठ २२, २०८१

काठमाडौँ, २२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेता…

सांसदहरुद्वारा सदनमा बजेटका विविध पक्षको मिहिन विश्लेषण

 जेठ २२, २०८१

काठमाडौँ, २२ जेठ : सत्तापक्ष र प्रतिपक्षका सांसदले आगामी आर्थिक वर्षको बजेटलाई मिहिन रुपमा विश्लेषण गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा…

सदनमा ‘लोडसेडिङ’बारे सरकारको ध्यानाकर्षण

 जेठ २१, २०८१

काठमाडौँ, २१ जेठ : प्रतिनिधिसभाका सांसदहरूले देशका विभिन्न जिल्लामा भएको ‘लोडसेडिङ’बारे सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले तराईका जिल्लामा गर्मी बढ्दै गर्दा विद्युत् प्राधिकरणले…

मिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

 जेठ २०, २०८१

काठमाडौँ, २० जेठ : राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो विधेयकमाथि विचार…

‘उद्देश्य र योजना राम्रो भए पनि कार्यान्वयन नहुँदा जटिलता आउने गरेको छ’

 जेठ २०, २०८१

काठमाडौँ, २० जेठ : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको बजेटको पक्ष र विपक्षमा आफ्नो धारणा राख्नुभएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘आर्थिक वर्ष २०८१÷८२ को…

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

 जेठ २०, २०८१

काठमाडौँ, २० जेठ : सङ्घीय संसद्अन्तर्गतका दुवै सदनको बैठक आइतबार बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।…

राष्ट्रियसभा बैठक : ‘मिडिया काउन्सिल विधेयक २०८०’ पेस

 जेठ १३, २०८१

काठमाडौँ, १३ जेठ : राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक २०८०’ पेस गर्नुभएको छ । सो विधेयक बैठक समक्ष पेस गर्दै उहाँले पत्रकारिता क्षेत्रमा…

राष्ट्रियसभा बैठकद्वारा ‘नीति तथा कार्यक्रम’ बहुमतले पारित

 जेठ १३, २०८१

काठमाडौँ, १३ जेठ : राष्ट्रियसभाको बैठकले आर्थिक वर्ष २०८१/ ८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहाल सो प्रस्तावलाई…

‘नीति तथा कार्यक्रमले संविधान कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ’

 जेठ १३, २०८१

काठमाडौँ, १३ जेठ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले सरकारले ल्याएको नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन, अर्थतन्त्रको सुधार, पुर्नउत्थान, रोजगारी सिर्जनालाई जोड दिएको बताउनुभएको…