स्थानीय चुनाव २०७९

डढेलो नियन्त्रणका लागि दक्ष जनशक्तिको कमी छः मन्त्री ठकुरी

 भदौ ११, २०८१

काठमाडौँ, ११ भदौः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलोको प्रभावकारी नियन्त्रणका लागि दक्ष जनशक्ति र आगो निभाउन अति आवश्यक अवस्थामा हेलिकप्टर र रसायनको कमी रहेकोे बताउनुभएको छ । प्रतिनिधिसभाको…

भष्टाचारीलाई पाँच वर्षे हदम्यादबारे सरकारले स्पष्ट जवाफ दिनुपर्छ : केसी

 भदौ ११, २०८१

काठमाडौँ, ११ भदौ : सांसद रेखा यादवले पछिल्लो समयमा नेपालको शैक्षिक अवस्था खस्किँदै गएकाले समयानुकूल शिक्षा प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले…

‘संविधान संशोधनमा प्रतिपक्षको पनि सहमति आवश्यक छ’

 भदौ ११, २०८१

काठमाडौँ, ११ भदौ : सांसद नारायण प्रकाश साउदले नेपाली कांग्रेस र नेपा (एमाले) बीच सरकार निर्माणका क्रममा भएको संविधान संशोधन गर्ने सहमतिलाई कार्यान्यवन गर्नेतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गर्नुभएको छ…

प्रतिनिधिसभा बैठकः महङ्गीलगायत आपराधिक घटना नियन्त्रणका लागि ध्यानाकर्षण

 भदौ ११, २०८१

काठमाडौँ, ११ भदौ : सांसदहरूले देशमा बढ्दै गएको महङ्गीलगायत आपराधिक घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भगवती चौधरीले पछिल्लो समय देशमा आपराधिक…

प्रतिनिधिसभाः बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग

 भदौ ११, २०८१

काठमाडौँ, ११ भदौ: प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार तथा पुनः स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक…

संसदीय समितिमा प्रस्तावित १७ राजदूतविरुद्ध ९ वटा उजुरी

 भदौ ११, २०८१

काठमाडौँ, ११ भदौ : विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी परेका छन् । समितिको आजको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी परेका जानकारी दिइएको हो ।…

भूकम्प प्रभावित नागरिकलाई अवरोधरहित राहत उपलब्ध गराउँछौँ : गृहमन्त्री

 भदौ ०९, २०८१

काठमाडौँ, ९ भदौ : राष्ट्रिय सभा बैठकमा गृहमन्त्री रमेश लेखकले जाजरकोट भूकम्प प्रभावितले सहज रूपमा राहत उपलब्ध गराउन सरकार दत्तचित्त भएर लागिरहेको बताउनुभएको छ । आइतबार बसेको बैठकमा ‘कर्णाली प्रदेशका भूकम्प…

प्रतिनिधि सभामा सांसदको प्रश्न प्रधानमन्त्रीको जवाफ

 भदौ ०६, २०८१

काठमाडौँ, ६ भदौ : सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठकमा बिहीबार सांसदले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको छ ।  विभिन्न दलका १३ जना सांसदले सोध्नुभएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी…

‘भ्रष्टाचारको मुद्दामा कुनै किसिमको हद म्याद राख्न मान्य छैन’

 भदौ ०६, २०८१

काठमाडौँ, ६ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद लागू हुन नदिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद लामिछानेले सरकारले…

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

 भदौ ०६, २०८१

काठमाडौँ, ६ भदौ : राष्ट्रियसभाबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक विनासंशोधन पारित भएको छ । सभाको आजका बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएको ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता…