स्थानीय चुनाव २०७९

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

 भदौ ३१, २०८१

काठमाडौँ, ३१ भदौः प्रतिनिधिसभाको आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस भएको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम…

प्रतिनिधिसभा बैठक स्थगन, भोलि १ बजे बस्ने

 भदौ ३०, २०८१

काठमाडौँ, ३० भदौः प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक स्थगन भएको छ । आज अपराह्न १ बजेका लागि निर्धारित बैठक सो विशेष कारणले बस्न नसक्ने भएकाले अर्को बैठक भोलि अपराह्न १…

प्रतिनिधिसभा बैठकको नयाँ समय निर्धारण

 भदौ ३०, २०८१

काठमाडौँ, ३० भदौः सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अपराह्न ३ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ । आज दिउँसो १ बजेका लागि निर्धारण भएको बैठक प्रमुख दलका सचेतकहरुसँगको छलफलका कारण…

‘हवाईसम्बन्धी विधेयक छिट्टै ल्याउनुपर्नेमा जोड’

 भदौ ३०, २०८१

काठमाडौँ, ३० भदौ : राष्ट्रयसभाको आजको बैठकमा सांसद तलुसाकुमारी दाहालले हवाई व्यवस्थापन गर्न बन्न लागेका ‘नेपाल हवाई सेवा प्राधिकरण, २०७६’ र ‘नेपाल नागरिक उड्डयन विधेयक, २०७६’ यथाशीघ्र ल्याउनुपर्नेमा जोड दिनुभएको…

संसदीय सुनुवाइ समितिमा आज प्रस्तावित ४ राजदूतको सुनुवाइ

 भदौ २७, २०८१

काठमाडौँ, २७ भदौः संघीय संसद् संसदीय सुनुवाइ समितिमा आज विभिन्न चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ । स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपालले नेपाल र स्पेनबीचको सम्बन्ध,…

प्रतिनिधिसभाको अर्को बैठक भदौ ३० गते बस्ने

 भदौ २६, २०८१

काठमाडौँ, २६ भदौ : प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ३० गते बस्ने भएको छ । उक्त बैठक सो दिन दिउँसो १ बजे बस्नेछ । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच…

संविधान निर्माणमा नेम्वाङको भूमिका उल्लेखनीय छ : मुख्य सचेतक बर्तौला

 भदौ २६, २०८१

काठमाडौँ, २६ भदौ : प्रतिनिधिसभामा नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा खेल्नुभएको भूमिका उल्लेखनीय भएको बताउनुभएको छ । स्व नेम्वाङलाई संविधान निर्माणका…

प्रतिनिधिसभा : उपसभामुखदेखि खोला किनाराका संरचनाको विषयले पायो प्राथमिकतामा

 भदौ २५, २०८१

काठमाडौँ, २५ भदौ : प्रतिनिधिसभाका सांसदहरूले उपसभामुख इन्दिरा रानामाथि लागेको आरोपबारे पक्ष र विपक्षमा धारणा राख्नुभएको छ । बैठकको शून्य समयमा बोल्नुहुने सत्तापक्ष सांसदहरूले उपसभामुख रानामाथिको आरोपबारे छानबिन हुनुुपर्ने बताएका…

अर्थ समितिको प्रतिवेदनसहित बैंकिङ कसुर विधेयक प्रतिनिधिसभामा पेस

 भदौ २५, २०८१

काठमाडौँ, २५ भदौः प्रतिनिधिसभाको आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुभएको छ । उक्त विधेयकलाई अर्थ समितिको सोमबारको…

उपसभामुखको अपमान भयो: सांसद पौडेल

 भदौ २५, २०८१

काठमाडौँ, २५ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभाका उपसभामुखमाथि राजीनामाको विषय उठाएर उहाँलाई अपमान गर्न खोजिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले…