स्थानीय चुनाव २०७९
एमाले चितवन, डोटी र सिन्धुपाल्चोकद्वारा उम्मेदवार चयन
चितवन, वैशाख ११ : नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुङ्गो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने राप्रपासँग तालमेलका लागि खाली राखेको हो । एमाले…
झापाका १५ पालिकामै एमालेले टुङ्ग्यायो उम्मेदवार
झापा, वैशाख ११ : नेकपा (एमाले) झापाले १५ वटै पालिकाका आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । तीमध्ये सो पार्टीले दमक , विर्तामोड नगरपालिका…
एमालेले टुङ्ग्यायो महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार
काठमाडौं, वैशाख ११ : नेकपा (एमाले)ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले…
स्थानीय तह निर्वाचन :३५ हजार पदका लागि उम्मेदवारी दर्ता हुँदै
काठमाडौं, वैशाख ११ : निर्वाचन आयोगले स्थानीय तहका ३५ हजार २२१ पदका लागि आइतबार उम्मेदवार मनोनयन दर्ता गर्दैछ । स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका लागि ३५ हजार २२१…
नेकपा (एमाले)ले टुंग्यायो ५ महानगरको उम्मेदवार, काठमाडौंमा स्थापित
काठमाडौं, वैशाख १० : नेकपा एमालेको शनिबार साँझसम्म बसेको सचिवालयको बैठकले पाँच महानगरपालिकाको प्रमुखको उम्मेदवारी नामावली टुंगो लगाएको लगाएको छ । ६ नगरपालिकामध्ये विराटनगर महानगरपालिका बाहेक पाँच वटाको उम्मेदवारी टुंगो लगाएको…
मनोनयन दर्ता व्यवस्थित र शान्तिपूर्ण बनाउन आयोगद्वारा अपिल
काठमाडौं, वैशाख १० : स्थानीय तह सदस्य निर्वाचनका लागि आइतबार र सोमबार हुने मनोनयन दर्तालाई व्यवस्थित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय…
आयोगद्वारा १ करोड ३६ लाख मतपत्र छपाई सम्पन्न
काठमाडौं, वैशाख १० : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि शनिबारसम्म ५८ जिल्लाका लागि १ करोड ३६ लाख मतपत्र छपाई सम्पन्न भएको जनाएको छ । निर्वाचन आउन २० दिन बाँकी…
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन
काठमाडौँ, वैशाख १० : यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३…
रोल्पाका १४ वडाअध्यक्षले दिए राजीनामा
रोल्पा, वैशाख १० : नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट स्थानीय तहमा निर्वाचित १४ वडाध्यक्षले राजीनामा दिएका छन् । जिल्लाका १० स्थानीय तहमध्येका १४ वडाका अध्यक्षले राजीनामा…
स्थानीय निर्वाचन सफल बनाउन सबै पक्षलाई आयोगकाे आह्वान
काठमाडौँ, वैशाख १० : निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा आजदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) कार्यान्वयनमा ल्याएको छ ।आयोगको संयोजकत्वमा गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय र सम्बन्धित निकायका…
लोकप्रिय
‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई
माघ १९, २०८२
हिमशृङ्खला
माघ १९, २०८२
पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा
माघ २०, २०८२
सिंहदरबार परिसरमा सवारीसाधन
माघ २०, २०८२






