स्थानीय चुनाव २०७९

विराटनगरमा उम्मेदवारी दर्ता सुरु

 बैशाख ११, २०७९

मोरङ, वैशाख ११ : विराटनगरमा महानगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा महानगरपालिका–१० को वडाध्यक्ष पदका लागि माधवराज वाग्लेले…

ठूला दलका उम्मेदवार टुङ्गिएनन्, उम्मेदवारी दर्ता भोलि मात्रै

 बैशाख ११, २०७९

  दमौली, वैशाख ११ : आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलले उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । आज र भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेपनि ठूला राजनीतिक…

देशभर उम्मेदवार मनोनय सुरु, यस्तो छ निर्वाचन कार्यतालिका

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनय सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको…

राप्रपा पनि सत्ता गठबन्धनको चुनावी तालमेलमा

 बैशाख ११, २०७९

दमक, वैशाख ११ : राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपामा पनि झापामा गठबन्धनको चुनावी तालमेलमा सहभागी बनेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपाका प्रदेश…

स्थानीय तह निर्वाचनमा जरुवा विनाशको सन्दर्भ

 बैशाख ११, २०७९

महोत्तरी, वैशाख ११ : स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा महोत्तरीका मतदाताले यसपालि प्राकृतिक सम्पदाको संरक्षणका विषयमा जोड दिएका छन् । मत माग्न आउने दलका र अन्य उम्मेदवारले प्राकृतिक सम्पदामाथिको अनियन्त्रित…

एमाले चितवन, डोटी र सिन्धुपाल्चोकद्वारा उम्मेदवार चयन

 बैशाख ११, २०७९

चितवन, वैशाख ११ : नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुङ्गो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने राप्रपासँग तालमेलका लागि खाली राखेको हो । एमाले…

झापाका १५ पालिकामै एमालेले टुङ्ग्यायो उम्मेदवार

 बैशाख ११, २०७९

झापा, वैशाख ११ : नेकपा (एमाले) झापाले १५ वटै पालिकाका आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । तीमध्ये सो पार्टीले दमक , विर्तामोड नगरपालिका…

एमालेले टुङ्ग्यायो महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार

 बैशाख ११, २०७९

काठमाडौं, वैशाख ११ : नेकपा (एमाले)ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले…

स्थानीय तह निर्वाचन :३५ हजार पदका लागि उम्मेदवारी दर्ता हुँदै

 बैशाख ११, २०७९

काठमाडौं, वैशाख ११ : निर्वाचन आयोगले स्थानीय तहका ३५ हजार २२१ पदका लागि आइतबार उम्मेदवार मनोनयन दर्ता गर्दैछ । स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका लागि ३५ हजार २२१…

नेकपा (एमाले)ले टुंग्यायो ५ महानगरको उम्मेदवार, काठमाडौंमा स्थापित

 बैशाख १०, २०७९

काठमाडौं, वैशाख १० : नेकपा एमालेको शनिबार साँझसम्म बसेको सचिवालयको बैठकले पाँच महानगरपालिकाको प्रमुखको उम्मेदवारी नामावली टुंगो लगाएको लगाएको छ । ६ नगरपालिकामध्ये विराटनगर महानगरपालिका बाहेक पाँच वटाको उम्मेदवारी टुंगो लगाएको…