स्थानीय चुनाव २०७९
दोहोरिने रहरमा जनप्रतिनिधि
चन्द्रौटा, वैशाख १५ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले पुनः दोहरिने दाउमा छन् । कपिलवस्तुका १० पालिकामध्ये सात पालिकाका प्रमुख पदमा पुनः दोहोरिने गरि उम्मेदवारी दिएको…
सर्लाहीको १७ उम्मेदवार विरुद्ध उजुरी
सर्लाही, बैशाख १५ : सर्लाहीका विभिन्न स्थानीय निकायका १७ उम्मेदवारविरुद्ध उजुरी परेको छ । सबैभन्दा धेरै जिल्लाको बसबरिया गाउँपालिकामा उम्मेदवारी दिएका सातविरुद्ध उजुरी परेको हो । बागमती नगरपालिकामा चार उम्मेदवारविरुद्ध…
पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन
काठमाडौँ, वैशाख १४ : नेपालमा प्रजातन्त्रको पुर्नवहाली भएपछि २०४९ सालबाट स्थानीय तहको निर्वाचन सुरु भएको हो । अहिलेसम्म तीन वटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने यही वैशाख ३०…
जुम्लामा प्रमुख पदमा दुई महिला उम्मेदवारी
खलङ्गा, वैशाख १५ : आसन्न स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा जयालक्ष्मी चौलागाईंले एकीकृत ९समाजवादी० पार्टीबाट नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । उपप्रमुखमा सोही पार्टीले भीम थापालाई उम्मेदवारीको मनोनयन दर्ता…
बाँकेका दुई गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवार
नेपालगञ्ज; वैशाख १५ : बाँकेका दुई गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवारको मनोनयन दर्ता भएको छ । आठ स्थानीय तह रहेको जिल्लाको नरेनापुर गाउँपाकिा र डडुवा गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट अध्यक्षमा उम्मेदवारी…
तीन पालिका प्रमुखमा महिलाको उम्मेदवारी
वालिङ, वैशाख १५ : स्याङ्जामा तीन पालिका प्रमुख–अध्यक्षमा महिलाको उम्मेदवारी परेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका ११ पालिकामध्ये पुतलीबजार नगरपालिका, अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकाको प्रमुख÷अध्यक्षमा महिलाको उम्मेदवारी परेको…
बागी उम्मेदवारी फिर्ता लिन आग्रह
मकवानपुर, वैशाख १५ : नेपाली कांग्रेस बागमती प्रदेश समितिले सत्तारुढ पाँच दलीय गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराउनेलाई फिर्ता लिन निर्देशन जारी गरेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले…
सभापति देउवाद्वारा पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अपिल
काठमाडौँ, वैशाख १५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनु आजको आवश्यकता भएको बताउनुभएको…
स्थानीय निर्वाचन : भोट माग्न घरदैलो अभियानमा उम्मेदवार
महेन्द्रनगर, वैशाख १५ : आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा…
बागी उम्मेदवारी दलहरुको टाउको दुखाइ
गलकोट, वैशाख १५ : गठबन्धन र तालमेलका कारण बागलुङमा बागी उम्मेदवारी अत्याधिक परेको छ । गठबन्धन र तालेमेलका कारण प्रमुख पदमा महिला उम्मेदवार कम भएको अवस्थामा केही महिलाले पार्टीमा बिद्रोह…
लोकप्रिय
असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने
भदौ ३१, २०८२
मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको शपथ
भदौ ३०, २०८२
सिंहदरबार फर्किए कर्मचारी, कामको अन्यौलता कायमै
भदौ २९, २०८२