स्थानीय चुनाव २०७९

प्रतिनिधिसभा बैठक सुरु

 फागुन १३, २०८१

काठमाडौँ, १३ फागुन : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति…

अमेरिकी सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनुपर्ने

 फागुन ११, २०८१

काठमाडौँ, ११ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो सरकारले सोको प्रतिवेदन तयार गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा उहाँले अमेरिकाले नेपाललाई…

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

 फागुन ११, २०८१

काठमाडौँ, ११ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनजीविकाका विभिन्न विषयमा आवाज उठाउनुभएको छ । बैठकको शून्य समयमा उहाँहरूले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद अच्युतप्रसाद मैनालीले…

स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्नेमा जोड

 फागुन ११, २०८१

काठमाडौँ, ११ फागुन : राष्ट्रियसभाका सांसद उर्मिला अर्यालले अन्य देशसँग भर पर्नेभन्दा देशको अर्थतन्त्र सशक्त बनाउनुपर्ने बताउँदै उहाँले देशको स्रोतसाधन परिचालन गरी देशमा रोजगारी सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ ।…

‘जनताका काम शीघ्र सम्पादन गर्न अध्यादेश आएको हो’

 फागुन ११, २०८१

काठमाडौँ, ११ फागुन : राष्ट्रियसभाको आजको बैटकमा सांसद रुक्मिणी कोइरालाले जनताका काम शीघ्र सम्पादन गर्न अध्यादेश ल्याउनु परेको प्रष्ट पार्नुभएको छ । आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नागरिकका काम…

सांसदहरुद्वारा पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न माग

 फागुन ११, २०८१

काठमाडौँ, ११ फागुन : सांसदहरुले पाथिभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज उहाँहरुले जनताले…

युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

 फागुन ११, २०८१

काठमाडौँ, ११ फागुन : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)मार्फत् नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गर्नुभएको छ । अर्थसमितिको आजको बैठकमा सांसद गङ्गा…

विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित

 फागुन ०६, २०८१

काठमाडौँ, ६ फागुन : प्रतिनिधिसभाको आजको बैठकले विद्युतीय व्यापार (इ–कमर्श) विधेयक, २०८१ लाई सर्वसहमतिले पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको सो विधेयकलाई सर्वसहमतिले पारित…

किसानका उपज आफूखुशी बिक्री वितरण गर्ने वातावरण माग

 फागुन ०६, २०८१

काठमाडौँ, ६ फागुन : सांसदहरूले कृषकद्वारा उत्पादित कृषि उपज आफूखुशी बिक्रीवितरण गर्न पाउनुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामप्रकाश चौधरीले तराई मधेशका किसानले सहज रूपमा तरकारीलगायत कृषि…

अध्यादेश सरोकारवाला र मुलुकको हितमा छ : सांसद थापा

 फागुन ०६, २०८१

काठमाडौँ, ६ फागुन : सांसद सुर्यबहादुर थापाले अध्यादेश सरोकारवाला र मुलुकको हितमा रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा आज विशेष समयमा बोल्दै सांसद थापाले सरकारले ६ अध्यादेश सरोकारवालाको हितमा ल्याएको उल्लेख…