स्थानीय चुनाव २०७९
मतदाता भन्छन् : हामी भोट दिन्छौँ, हामीलाई विकास दिनुहोस्
झापा, १९ : वैशाख जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती…
कांग्रेस र जसपाबीच चुनावी गठबन्धन
गोरखा, वैशाख १९ : गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन भएको छ । पालुङटारका नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार दीपकबाबु कँडेलले आइतबार एक…
उम्मेदवारविरुद्ध मिथ्या सूचना र अभिव्यक्ति दिनेलाई कारबाहीको चेतावनी
काठमाडौं, बैशाख १९ : निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिएका राजनीतिक दल र उम्मेदवारविरुद्ध मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी…
गठबन्धन उम्मेदवारविरुद्ध बागी उठेकालाई माओवादीको अन्तिम मौका
काठमाडौं, बैशाख १९ : नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध पार्टीबाट बागी उठेका नेता कार्यकर्तालाई अन्तिम मौका दिएको छ। यसअघि उम्मेदवारको नामावली फिर्ता लिने अन्तिम दिन वैशाख १६ सम्म बागी…
कांग्रेसको देशव्यापी प्रचार कार्यक्रम : ‘थोरै सभा, धेरै घरदैलो’
काठमाडौँ, वैशाख १८ : नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट देशव्यापी रुपमा प्रचार कार्यक्रम ‘थोरै सभा, धेरै घरदैलो’ केन्द्रित गर्ने भएको छ । पार्टीको…
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न युवाको भूमिका अहम :सभामुख सापकोटा
काठमाडौँ, वैशाख १८ : सभामुख अग्निप्रसाद सापकोटाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सबैलाई अपिल गर्नुभएको छ । निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन युवाको…
कांग्रेसले प्रचार कार्यक्रम ‘थोरै सभा, धेरै घरदैलो’
काठमाडौँ, वैशाख १८ : नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट देशव्यापी रुपमा प्रचार कार्यक्रम ‘थोरै सभा, धेरै घरदैलो’ केन्द्रित गर्ने भएको छ । पार्टीको…
गठबन्धन गरी चुनावमा जानु राष्ट्रको आवश्यकता : वरिष्ठ नेता पौडेल
तनहुँ, वैशाख १८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन गरी चुनावमा जानु राष्ट्रको आवश्यकता भएको बताउनुभएको छ । एक सय ३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन…
नेपाली कांग्रेस (विपी)को देशभर १५४ उम्मेदवार
काठमाडौँ, वैशाख १८ : नेपाली कांग्रेस (विपी)ले स्थानीय तह निर्वाचनका लागि देशभर १५४ उम्मेदवार मनोनयन दर्ता गरेको छ । कांग्रेस ९विपी०ले आज केन्द्रीय कार्यालय सामाखुसीमा पत्रकार सम्मेलन गरी यही वैशाख…
स्थानीय निर्वाचन सशक्त ढङ्गबाट सम्पन्न गर्नुपर्नेमा जोड
मकवानपुर, वैशाख १८ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रियताको संवद्र्धन गर्न र संसदीय प्रजातन्त्रलाई जीवन्त पार्न यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई सशक्त ढङ्गबाट सम्पन्न…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
कार्तिक १८, २०८३
काठमाडौंमा मंसिर १२ गते AWS Student Community Day आयोजना हुँदै
कार्तिक १८, २०८३
कर्णालीका हिमाली जिल्लामा हिमपात
कार्तिक १५, २०८३
भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण
कार्तिक १५, २०८३
एनपिएल : लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित
कार्तिक १५, २०८३






