स्थानीय चुनाव २०७९
कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउन देउवाको आग्रह
डडेल्धुरा, वैशाख २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गर्नुभएको छ । गृह गाउँपालिका गन्यापधुरा–२ बडालमा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उहाँले…
निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउने उपत्यकाका तीन जिल्ला प्रमुखसहितको सुरक्षा संयन्त्रको निर्णय
भक्तपुर, वैशाख २६ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपत्यकालाई शान्तिसुरक्षाका दृष्टिकोणमा मजबुद र बलियो सुरक्षा संयन्त्र बनाउने निर्णय गरिएको छ । आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको…
निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कारवाहीको भागिदार हुनेछ : गृह
काठमाडौँ, वैशाख २६ : गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्ररूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानूनबमोजिम कारवाहीको…
निर्वाचन स्वच्छता एवं प्रणाली सुधारमा दल र नेताको असहयोग : पूर्वसभामुख
काठमाडौँ, वैशाख २६ : पूर्वसभामुख दमननाथ ढुङ्गानाले निर्वाचनमा स्वच्छता कायम गरी प्रणाली सुधार्न राजनीतिक दल र नेताकै सहयोग नहुने गरेको बताउनुभएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले आज…
मोरङका नाका बन्द गरिने
विराटनगर, वैशाख २६ : जिल्ला प्रशासन कार्यालय मोरङले आज एक सूचना जारी गर्दै यही वैशाख २७ गते राति १२ देखि वैशाख ३० गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द…
भक्तपुरका मतदानस्थलमा पन्ध्र सय सुरक्षाकर्मी परिचान
भादगाउँ, वैशाख २६ : स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले स्थानीय तह रणनीतिक सुरक्षा योजना तयार गर्दै एक हजार ५०० सुरक्षाकर्मी परिचानल गर्ने भएको छ । जिल्लाका चार…
मतदान केन्द्रमा पाल/त्रिपालको व्यवस्था गरिने, अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने
काठमाडौँ, वैशाख २६ : यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका दिन वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा…
मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटाइयो
मनाङ, वैशाख २६ : स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ । स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्रमा मङ्गलबार बेलुकीसम्म सामग्री पुग्ने गरी…
बागी उम्मेदवारका कारण पार्टी पराजित भए कसैलाई छुट हुँदैन : प्रधानमन्त्री
सुदूरपश्चिम, वैशाख २६ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आउने चुनावमा बागी उम्मेदवारका कारण पराजित भएमा पार्टीले छुट नदिने बताउनुभएको छ । धनगढीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै…
मतदानका दिन अत्यावश्यकबाहेक अन्य सवारीसाधन बन्द हुने
काठमाडौं, वैशाख २६ : निर्वाचन आयोगले वैशाख ३० गते मतदानका दिन सबै प्रकारका यातायात बन्द गर्ने निर्णय गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३






