स्थानीय चुनाव २०७९
कामपा मतगणना : स्वतन्त्र उम्मेदवारको अग्रता कायमै
काठमाडौँ, जेठ १० : काठमाडौँ महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५१ हजार ५३० मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ । जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले…
हालसम्म ३४ हजार ७४१ पदमा निर्वाचित
काठमाडौँ, जेठ १० : स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणना कार्यअन्तर्गत ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित हालसम्म ३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगको सूचना…
काठमाडौं महानगरको मतगणना बिहीबार दिउँसोसम्म सम्पन्न हुने
काठमाडौं, जेठ १० : काठमाडौं महानगरपालिकाको भृकुटीकण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना जेठ १२ गते बिहीबार दिउँसोसम्म सम्पन्न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठले मतगणनामा…
पोखरामा रोकिएको मतगणना सुरु
कास्की, जेठ १० : पोखराको स्थागित भएको मतगणना पुनः सुरुभएको छ।७ घण्टासम्म स्थगित भएको गणना सहमतिपछि पुनः सुरु भएको हो । पोखरा वडा १८ मा खसेको मत र गणना भएको…
यी हुन् मतपरिणाम घोषणा हुन बाँकी पालिका
काठमाडौँ, जेठ १० : गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न १२ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र…
काठमाडौँ–२१ मा एमालेका बज्राचार्य विजयी
काठमाडौँ, जेठ १० : काठमाडौँ महानगरपालिका–२१ को वडाध्यक्षमा नेकपा (एमाले) का उदय चुडामणि बज्राचार्य निर्वाचित हुनुभएको छ । सो वडामा चार सदस्यहरु पनि एमालेकै विजयी हुनुभएको छ । सो वडामा…
स्थानीय तह निर्वाचन : रुपन्देहीमा कांग्रेस पहिलो, एमाले दोस्रो
लुम्बिनी, जेठ १० : स्थानीय तह निर्वाचन–२०७९ को मतगणना अनुसार रुपन्देही जिल्लाका अधिकांश पालिकाको मतगणना सम्पन्न भएर नतिजा सार्वजनिक भएका छन् । मतगणना सम्पन्न भएका पालिकाको परिणाम सार्वजनिक भएपछि शपथग्रहण…
वडा नं २२ मा एमालेका महर्जन विजयी
काठमाडौँ, जेठ १० : काठमाडौँ महानगरपालिका–२२ मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का चिनीकाजी महर्जन अध्यक्ष पदमा विजय हुनुभएको छ । महर्जनले नेपाली कांग्रेसका प्रतिस्पर्धी शालिग्राम तण्डुकारलाई ५८२ मतले पछि पार्दै…
रासस आलेख : बढ्दो मत बदरमा जिम्मेवार को ?
काठमाडौँ, जेठ १० : पर्साको वीरगञ्ज महानगरपालिकामा सोमबार बिहानसम्मको मतगणनामा प्रमुख पदमा १८ प्रतिशतभन्दा बढी मत बदर भएको छ । प्राप्त विवरणमा उपप्रमुख पदमा झण्डै ४० प्रतिशत मत बदर भएको…
१२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी
काठमाडौँ, जेठ १० : स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९…
लोकप्रिय
चीनद्वारा नेपाललाई आपतकालीन मानवीय नगद सहयोग हस्तान्तरण
साउन ०२, २०८२
एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
साउन ०५, २०८२