स्थानीय चुनाव २०७९
अझै यी पाँच पालिकाको नतिजा आउन बाँकी
काठमाडौँ, जेठ ११ : स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको…
माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने
काठमाडौँ, जेठ ११ : नेकपा (माओवादी केन्द्र)ले जनताको कामका लागि अभिप्रेरित गर्ने उद्देश्यले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । यही जेठ १८ र १९ गते काठमाडौँमा जनप्रतिनिधिका लागि प्रशिक्षणको…
ललितपुरका सबै वडामा समान रुपमा विकास गर्नेछु : प्रमुख महर्जन
ललितपुर, जेठ ११ : ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले हिजोका उपमहानगरपालिकाका वडाहरू र नयाँ थपिएका वडामा विकासका हिसाबले एकरुपता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महानगर प्रमुखका रूपमा…
काठमाडौं महानगर प्रमुखमा वालेन्द्रको मत ५६ हजार बढी
काठमाडौं, जेठ ११ : काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ५६ हजार १४८ मत ल्याउनुभएको छ। बुधबार दिउँसो ५ बजेसम्म एक लाख ७२ हजार २५५ मतगणना हुँदा साहले सो मत…
तुलसीपुर उपमहानगरमा एमाले विजयी
दाङ, जेठ ११ : तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी हुनुभएको हो । खड्का निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फबाट उम्मेदवार…
कार्यपालिका निर्वाचनका लागि काँग्रेस, माओवादी र राप्रपाबीच नयाँ गठबन्धन
नेपालगञ्ज, जेठ ११ : भर्खरै सम्पन्न निर्वाचनमा पाँच दलले गठबन्धन गरेर नेपालगञ्ज उपमहानगरमा विजयी भए पनि कार्यपालिका चयनको विषयमा जनता समाजवादी पार्टीलाई एक्ल्याएर नयाँ गठबन्धन बनाइएको छ । नेपालगञ्ज नगर कार्यपालिकामा नेपाली…
कटारी नगरपालिका प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले विजयी
उदयपुर, जेठ ११ : उदयपुरको कटारी नगरपालिकामा गठबन्धनतर्फ नेपाली काङ्ग्रेसको राजेशचन्द्र श्रेष्ठले प्रमुख पदमा विजय हाँसिल गर्नुभयो भने उपप्रमुखमा नेकपा एमालेकी गीता खड्काले विजय हाँसिल गर्नुभयो । विजयी श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी…
कैलालीमा स्थानीय निर्वाचन : ठूला दलका लागि अपेक्षा गरेभन्दा फरक
सुदूरपश्चिम, जेठ ११ : सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम कैलाली जिल्लामा ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का लागि अपेक्षा गरिएभन्दा फरक देखिएको छ । विसं २०७४…
देशका ६ मध्ये काठमाडौं महानगरको मात्रै नतिजा आउन बाँकी
काठमाडाैं, जेठ ११ : वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनकाे मत परिणामअनुसार ६ वटा महानगरमध्ये पाँचवटाकाे नतिजा सार्वजनिक भएकाे छ । सङ्घीय राजधानीकाे काठमाडाैं महानगरकाे मत परिणामबाहके सबै…
पालिका प्रमुखहरुको पहिलो निर्णय : विपन्न र स्वास्थ्य केन्द्रीत
चितवन, जेठ ११ : जिल्लाका सात पालिकाका नवनिर्वाचित प्रमुखहरुले आफ्नो पहिलो निर्णय विपन्न वर्ग र स्वास्थ्यलाई प्रमुख बनाएका छन् । पदभार ग्रहणसँगै गरेको पहिलो निर्णय स्वास्थ्य क्षेत्रमा केन्द्रीत भएको हो…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
एचपिभी खोप लगाएपछि हर्षित किशोरीहरू
माघ २६, २०८२






