स्थानीय चुनाव २०७९

त्रियुगा नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

 जेठ १६, २०७९

उदयपुर, जेठ १६ : त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । मतगणनाको आज प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी हुनुभएको छ ।…

त्रियुगा प्रमुखमा नेपाली काँग्रेस, उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

 जेठ १६, २०७९

गाईघाट, जेठ १६ : जिल्ला सदरमुकाममा रहेको उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा बहुमत वडा अध्यक्षसहित इतिहासमै पहिलोपल्ट नेपाली काँग्रेसले विजय प्राप्त गरेको छ । नेपाली काँग्रेसका उम्मेदवार वसन्तकुमार बस्नेतले दुईहजार ८६ मतको…

बूढानीलकण्ठको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्वाचित

 जेठ १५, २०७९

काठमाडौँ, जेठ १५ : काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न…

बालेन र सुनिताको शपथ सोमबार

 जेठ १५, २०७९

काठमाडौं, जेठ १५ : काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि सोमबार शपथग्रहण हुने भएको छ। कामपा प्रशासन विभागका अनुसार बिहान…

पालिकाको नेतृत्वमा अधिकांश युवा

 जेठ १४, २०७९

गलकोट, जेठ १४ : राजनीतिमा युवाको वितृष्णा देखिए पनि बागलुङमा धेरै युवाहरु सक्रिय राजनीतिमा छन् । उनीहरु राजनीतिबाटै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिकाको नेतृत्व तहसम्म पुगेका छन् ।केही महिनाअघि…

स्थानीय तह निर्वाचन : ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

 जेठ १४, २०७९

काठमाडौँ, जेठ१४ : तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र…

स्थानीय तह निर्वाचन : कुन दलका कति आए जनप्रतिनिधि ?

 जेठ १४, २०७९

काठमाडौँ, जेठ १४ : स्थानीय तह निर्वाचन सकिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन…

त्रियुगाको ६० प्रतिशत मतगणना हुँदा काङ्ग्रेसकोे अग्रता

 जेठ १४, २०७९

उदयपुर, जेठ १४ : उदयपुरको त्रियुगा नगरपालिकाको करिब ६० प्रतिशत मतगणना हुँदा नेपाली काङ्ग्रेसले फराकिलो अग्रता पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार त्रियुगा नगरमा खसेको कुल…

मुख्य पदमा महिला प्रतिनिधित्व घट्यो

 जेठ १४, २०७९

धनगढी, जेठ १४ : सत्ता साझेदार दलहरूबीच चुनावी गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधि कम भएको छ । स्थानीय तहका प्रमुख दुई पदमध्ये एक पदमा महिला उम्मेदवार बनाउनुपर्ने वैधानिक व्यवस्था भए…

निर्वाचनमा पार्टीको सफलता उत्साहका रूपमा लिनुपर्छ : मन्त्री झाँक्री

 जेठ १३, २०७९

काठमाडौँ, जेठ १३ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण भएको करिब आठ महिनाको अवधिमा स्थानीय तहको निर्वाचनमा पार्टीले प्राप्त गरेको सफलतालाई उत्साहका रूपमा लिनुपर्ने बताउनुभएको छ…

लोकप्रिय