स्थानीय चुनाव २०७९

‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’

 असार ०६, २०७९

काठमाडौँ, असार ६ : प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको छ…

शून्य समय : डोट्याली भाषामा गेटा मेडिकल कलेज सञ्चालन गर्न माग

 असार ०६, २०७९

काठमाडौँ, असार ६ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रि, स्थानीय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मूल्यवृद्धिको मारमा जनता पिल्सिएको भन्दै सरकारको…

राष्ट्रियसभामा आठ प्रतिवेदन पेस

 असार ०५, २०७९

काठमाडौँ, असार ५ : विधायन व्यवस्थापन समितिका आठ प्रतिवेदनहरु राष्ट्रियसभामा पेस गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्याङ्कन…

एसपिपीबारे समान धारणा बनाउन राष्ट्रियसभाका सांसदको जोड

 असार ०५, २०७९

काठमाडौँ, असार ५ : राष्ट्रियसभाका सांसदहरुले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे सत्ता र प्रतिपक्षले समान धारणा बनाएर विषयको किनारा लगाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै…

नेपाली सेना कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुनुहुँदैन : ज्ञवाली

 असार ०१, २०७९

काठमाडौं, असार १ : नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेर सरकारले के गर्न खोजेको भनी प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका सांसद ज्ञवालीले…

राजवंशी समुदाय : झापामा दुई प्रमुखसहित ६४ निर्वाचित

 जेठ २९, २०७९

झापा, जेठ २९ : स्थानीय तहको निर्वाचन २०७९ बाट आदिवासी राजवंशी समुदायको मूलथलो रहेको झापामा दुई पालिका प्रमुखसहित ६४ जनप्रतिनिधि निर्वाचित भएका छन् । पालिका प्रमुखमा कचनकवल गाउँपालिकाबाट कालेन्द्रप्रसाद सिंह…

जिसस पाल्पाको निर्वाचन असार ३ गते

 जेठ २९, २०७९

रामपुर, जेठ २९ : जिल्ला समन्वय समिति पाल्पाको निर्वाचन आगामी असार ३ गते हुने भएको छ । निर्वाचनमा दुई नगरपालिका र आठ गाउँपालिकाबाट २० मतदाताले भाग लिने छन् । गठबन्धनको…

‘स्थानीय तह निर्वाचनमा कांग्रेस ठूलो दलको रुपमा स्थापित’ (प्रतिवेदनसहित)

 जेठ २६, २०७९

काठमाडौं, जेठ २६ : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनले कांग्रेसलाई सबैभन्दा ठूलो दलको रुपमा स्थापित गरेको जनाएको छ । बिहीबार कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन,…

काठमाडौं महानगरको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित

 जेठ २४, २०७९

काठमाडौं, जेठ २४ : काठमाडौं महानगरपालिकाको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित हुनुभएको छ। आज राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनबाट उहाँहरु निर्वाचित हुनुभएको हो। नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार मीना…

स्थानीय निर्वाचनमा गठबन्धन सफल भयो : डा महत

 जेठ २४, २०७९

काठमाडौँ, जेठ २४ : नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन सफल भएको बताउनुभएको छ । अन्तराष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) को एसिया…

लोकप्रिय