स्थानीय चुनाव २०७९
संसदीय छानबिन समितिले अर्थ मन्त्रालयसँग सम्बन्धित कागज र विवरण माग्ने
काठमाडौं, असार २८ : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधबार अर्थ मन्त्रालयसँग जनार्दन शर्मासँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको…
यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति सांसद संग्रौलाकाे असन्तुष्टि
काठमाडौं, असार २७ : सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले सरकारले संसदमा पेश गरेको ‘यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । सांसद…
एमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार
काठमाडौँ, असार १३ : नेकपा (एमाले)का सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन् । सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको सवालको जवाफ दिन रोष्टममा…
राष्ट्रियसभामा मन्त्रीको जवाफः पालिकास्तरमै खानेपानीसम्बन्धी तथ्याङ्क प्रविष्ट हुने
काठमाडौँ, असार १३ : नेपाल सरकारले पालिकास्तरसम्मै खानेपानी तथा सरसफाइ स्वच्छतासम्बन्धी तथ्याङ्क प्रविष्ट हुनेगरी सूचना प्रणालीे विकास गरेको छ । उक्त प्रणालीमा मुलुकका ८८ पालिका आबद्ध भइसकेका र अन्य पालिका…
प्रतिनिधिसभाबाट जिजीजीसँगको सम्झौता स्वीकृत
काठमाडौँ, असार १२ : प्रतिनिधिसभाको आजको बैठकले ‘ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट’ (जिजीजी) को सहभागितामूलक सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्झौतालाई स्वीकृत गरेको छ । बैठकमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले सो सम्झौता…
मुलुकको समसामयिक विषयमा सांसदको ध्यानाकर्षण
काठमाडौँ, असार १२ : प्रतिनिधिसभाका सांसदहरुले नागरिकता विधेयक, बाढीपहिरो, डुबान, विपद् व्यवस्थापन, किसानलाई मल उपलब्ध गराउनेलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले…
राष्ट्रियसभामा तीन विधेयक टेबुल
काठमाडौँ, असार १० : राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक टेबुल भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक ‘आर्थिक विधेयक, २०७९’, राष्ट्र ऋण उठाउने विधेयक, २०७९…
नागरिकता विधेयक अघि बढाउन माग
काठमाडौँ, असार १० : राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आजको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका…
मूल्य निर्धारण गर्ने सन्दर्भमा सरकार संवेदनशील : आपूर्तिमन्त्री
काठमाडौँ, असार ८ : राष्ट्रियसभाका सांसदहरुले निगम घाटामा छ भने कर्मचारीले कसरी बोनस खान्छन् भन्दै प्रश्न गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री…
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसद्मा स्वागत
काठमाडौँ, असार ७ : प्रतिनिधिसभाका सांसदले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने नेपाल सरकारको निर्णयको स्वागत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भीम रावलले नेपाल सरकारले सोमबार अमेरिकाको…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
रहेनन् अभिनेता सुनिल थापा
माघ २५, २०८२
एचपिभी खोप लगाएपछि हर्षित किशोरीहरू
माघ २६, २०८२






