सूचना प्रविधि
आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौँ, २२ जेठः आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि…
गाजामा २०० पत्रकार तथा मिडियाकर्मीको मृत्यु : इएफजे
बुडापेस्ट, २१ जेठ : युरोपेली पत्रकार महासङ्घ (इएफजे)ले इजरायली आक्रमणलाई पत्रकारहरूमाथिको अकल्पनीय नरसंहार भन्दै सन् २०२३ अक्टोबरदेखि गाजामा आक्रमणको क्रममा २०० पत्रकार तथा मिडियाकर्मीको हत्या भएको जनाएको छ । बुडापेस्टमा…
वैज्ञानिकहरूले धेरै पहिले नै जलवायु सहयोगको अन्त्यको कल्पना गरेका थिए
पेरिस, २१ जेठ : वैज्ञानिकहरूले बढ्दो राष्ट्रवाद, अवरुद्ध आर्थिक विकास र जलवायु परिवर्तन तथा अन्य विश्वव्यापी चुनौतीहरूमा दशकौँदेखि जारी अन्तर्राष्ट्रिय सहयोग समाप्त हुनसक्छ भनेर चेतावनी दिएका थिए । अमेरिकी राष्ट्रपति…
नयाँ तारामण्डल शोले वैज्ञानिकहरूलाई ब्रह्माण्डीय रहस्य खोल्न सहयोग
न्युयोर्क, २० जेठ : वैज्ञानिकहरूले एउटा अप्रत्याशित स्रोतबाट सौर्यमण्डलका धेरै रहस्यमध्ये एक खोलेका छन्ः सोमबार जनताका लागि खुला गरिएको तारामण्डल शो । अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीमा गत शरद ऋतुमा…
भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु
गुवाहाटी (भारत), १८ जेठ : पछिल्ला दुई दिनमा मुसलधारे मनसुनी वर्षाका कारण आएको अकस्मात् बाढी र पहिरोले भारतको उत्तरपूर्वमा कम्तीमा ३० जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । राज्य…
सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई उच्च प्राथमिकतामा राखेको छ : सञ्चारमन्त्री
टोकियो (जापान), १७ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । जापानको राजधानी टोकियोमा शुक्रबार सम्पन्न…
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक
बेइजिङ, ३ जेठ : चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का लागि कार्ययोजना सार्वजनिक गरेको छ । योजनामा ‘एआई प्लस’ (कृत्रिम बुद्धिमत्ताको समावेश), पूर्वाधार सुधार, डेटा उद्योग प्रवद्र्धन…
किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’
काठमाडौँ, २० वैशाख : सामाजिक सञ्जाल एप टिकटकले नेपालमा किशोर–किशोरीको सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’ सेवा सुरु गरेको छ । उक्त सेवामार्फत अभिभावकले आफ्ना छोराछोरीको टिकटक खाता आफ्नो खातासँग जोडेर उनीहरूको…
‘शेन्जोउ–२०’ अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रमा प्रवेश
बेइजिङ, १२ वैशाख : ‘शेन्जोउ–२०’ अन्तरिक्ष यानमा सवार तीनजना चिनियाँ अन्तरिक्ष यात्रीहरू शुक्रबार बिहान पृथ्वीको कक्षमा अवस्थित चीनको अन्तरिक्ष केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूले ‘शेन्जोउ–१९’ मा रहेका अर्का तीनजना…
चीनको अन्तरिक्ष अभियान : सन् २०२५ मा के गर्दैछ चीन?
बेइजिङ,५ वैशाख (रासस/सिन्ह्वा) : चीनले सन् २०२५ मा धेरै महत्वपूर्ण अन्तरिक्ष अभियानहरू सञ्चालन गर्ने योजना बनाएको छ । यसमा ‘तियानवेन–२’ नामक क्षुद्रग्रह अन्वेषण मिसन पनि सामेल छ । यस मिसनले…






