सूचना प्रविधि
ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती
डुम्रे (तनहुँ), ४ असार : जिल्लाको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सुरु गरिएको छ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने असर तथा प्रभाव न्यूनीकरणका लागि असल…
होन्डाद्वारा पुनः प्रयोगयोग्य रकेटको सफल परीक्षणको प्रशंसा
टोकियो, ४ असार : जापानको दोस्रो ठूलो कार निर्माता होन्डाले अन्तरिक्ष क्षेत्रमा विस्तार गर्न खोज्दै एक प्रयोगात्मक पुनः प्रयोगयोग्य रकेटको सफल परीक्षण गरेको कम्पनीले बताएको छ । सन् २०२९ सम्ममा…
भारतद्वारा मस्कको स्टारलिङ्कलाई लाइसेन्स प्रदान
नयाँनयाँदिल्ली, ४ असार : दिल्लीले एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान गरेको छ । यसले भारतको ‘कनेक्टिभिटीको अर्को सीमा’ खोलेको भारतका सञ्चारमन्त्रीले बताउनुभएको छ । पृथ्वीको निम्न कक्षाका…
‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’
काठमाडौँ, ४ असारः काठमाडौँ उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु बर्खायाममा बाहेक अन्य समयमा अधिक प्रदूषित हुने गरेको जनाउँदै नेपालको विकासका साझेदारहरूले स्वच्छ हावामा सास फेर्न पाउने वातावरण…
सूचना प्रविधि क्षेत्रको विकासका सहकार्य जरुरी : सञ्चारमन्त्री
काठमाडौँ, २ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताउनुभएको छ । मन्त्रालयले आज राष्ट्रिय सूचना…
नेपाली सडकमा चीनको विद्युतीय दबदबा
नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक नगर्दै चोभारस्थित सुक्खा बन्दरगाहदेखि रसुवागढी नाकाका विभिन्न गोदामघरमा विद्युतीय गाडीको लावालस्कर देख्न सकिन्थ्यो । व्यवसायीहरू बजेट भाषणपछि यातायातको साधनमा कर बढ्ने…
वातावरण दिवसमा विद्यार्थीले बनाए प्लाष्टिकबाट नयाँ सामग्री
काठमाडौँ, २४ जेठः विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुले प्रयोग गरिसकेका प्लास्टिकका पुराना बोत्तल वा अन्य प्लाष्टिकका फोहर विद्यालयमा ल्याएर पुनः प्रयोग गर्न मिल्ने सामग्री बनाएका छन् । विश्व वातावरण दिवसका अवसरमा…
जापानको आइस्पेसको चन्द्र अभियान असफल
टोकियो, २३ जेठ : शुक्रबार अन्तरिक्ष यानको अवतरण प्रयास विफल भएसँगै चन्द्रमामा पहिलो पटक ‘सकुशल अवतरण’ गर्ने जापानी निजी कम्पनी आइस्पेशको आशामा धक्का लागेको छ । टोकियोस्थित आइस्पेसले चन्द्रमाको सतहमा…
घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ : सञ्चारमन्त्री
भक्तपुर, २२ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालको सबै घरघरमा टेलिभिजन हेर्न सकिने गरी फोरजी सेवा सञ्चालन गर्ने तयारीमा…
विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी पूरा
झापा, २२ जेठः कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी पूरा भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशीको विज्ञान तथा प्रविधि विभागले यही जेठ २४, २५ र २६ गते…






