सूचना प्रविधि
ट्वीटरका संस्थापकद्वारा १ अर्ब डलर सहयोगको घोषणा
वासिङ्टन, चैत २६ : सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गर्नु भएको छ…
चन्द्रमाको फरक रङ : खगोल शास्त्रका लागि दुर्लभ
काठमाडौँ, चैत २६ : चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल…
विद्यार्थीलाई रेडियो टिभीमार्फत ‘विशेष कक्षा’ सञ्चालन गरिने
वालिङ, चैत २५ : स्मार्ट नगरका रूपमा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई लक्षित गरी आगामी बिहीबारबाट रेडियो टेलिभिजनमार्फत ‘विशेष कक्षा’ सञ्चालन गर्ने भएको छ…
आजदेखि कोभिड–१९ का सूचना एकै ठाउँबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट
काठमाडौँ, चैत २४ : कोभिड–१९ को यथार्थ जानकारीबारे तपाईं अलमलमा परिरहनुभएको छ ? सामाजिक सञ्जालमा आउने फरक–फरक सूचनाले हैरानी खेपिरहनुभएको पो छ कि ? अब ढुक्क हुनुहोस् । तपाई त्यो…
रोबोटिक्स हिजो, आज र भोलि
भाइबहिनीहरू तपाईंहरूले टेलिभिजन, चलचित्र वा अन्य स्थानमा के मानिसजस्तै देखिने चलायमान आकृति वा अन्य यन्त्रजन्य वस्तु देख्नुभएको छ ? यस किसिमको यन्त्रले आजका दिनमा मानव समुदायलाई धेरै तरिकाबाट सहयोग पनि…
कोरोना भाइरसको सूचना दिन ‘नेपाल पुलिस मोबाइल एप’
काठमाडौं, चैत २१ : कोरोना भाइरस (कोभिड–१९) महामारीको त्रास फैलिएसँगै हुन सक्ने सम्भावित अपराध, दुर्घटना र आगलागीलगायतका घटना नियन्त्रण गर्न प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ । यो एपबाट…
सुकीले खोलिन् फेसबुक अकाउन्ट, पहिलो दिनमै भेरिफाइड
काठमाडौं, चैत २० : म्यानमारकी नेतृ आङ साङ सुकीले पहिलोपटक फेसबुकमा खाता खोलेकी छन् । बुधबार फेसबुकमा एकाउन्ट खोलेसँगै एक पोस्ट गर्दै उनले कोरोना महामारीको विषयमा छिटो तथा दक्षतापूर्ण तरिकाले…
कोरोना रोकथामका लागि सेनाले ल्यायो मोबाइल एप
काठमाडौँ, चैत १६ : कोरोना भाइरस (कोभिड १९) को रोकथाम, प्रतिकार र नियन्त्रण अभियान सञ्चालन गरेको नेपाली सेनाले सर्वसाधारणबाट सूचना लिनका लागि मोबाइल एप तयार पारेर प्रयोगमा ल्याएको छ । सर्वसाधारणबाट…
राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ लाख सहयोग
काठमाडौँ, चैत १३ : नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले संकलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ । नेपाली जनसम्पर्क समिति साइप्रस, संयुक्त अरब इमिरेट्स, साउदी…
इन्टरनेट खपत दोब्बरले बढ्यो
काठमाडौँ, चैत १२ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मङ्गलबारदेखि एक हप्तासम्म घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत ह्वात्तै बढेको छ । तत्काल एक हप्तासम्म घरमै बस्न सरकारले…
लोकप्रिय
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
कार्तिक ०३, २०८३
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
नेपालको आँखा स्वास्थ्य सेवा : सेवासँगै विदेशी मुद्रा आर्जनको आधार
कार्तिक ०३, २०८३
यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
कार्तिक ०५, २०८३






