समाचार

व्यासमा खरको छाना विस्थापित

 साउन १६, २०८०

तनहुँ, १६ साउन : तनहुँको व्यास नगरपालिका–१३ की फुलमाया विकले वर्षौंदेखि खरको छानामा जीवन बिताउँदै आउनुभयो । घर नजिक जङ्गल भएका कारण खरको छानामा आगलागी हुने डरले उहाँलाई सधैँ सताइरहन्थ्यो…

सिरहाको गोलबजारमा युवकको शव फेला

 साउन १६, २०८०

लहान, १६ साउन : सिरहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिका—२ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको…

शैक्षिक अधिकारका लागि नेपालगञ्ज उच्च अदालतमा रिट

 साउन १६, २०८०

नेपालगञ्ज, १६ साउन : बाँकेका विभिन्न बालसुधार गृहमा रहेका बालकको शैक्षिक अधिकारका लागि नेपालगञ्ज उच्च अदालतमा रिट निवेदन दायर भएको छ । दुई सय ४८ बालक रहेको बालसुधार गृहमा विद्यालय…

ककनीमा सम्झिइए विमान दुर्घटनामा ज्यान गुमाउनेहरु

 साउन १६, २०८०

ककनी, १६ साउन : थाइ एयरवेजको विमान दुर्घटनामा ज्यान गुमाउने एक सय १३ जनाको सम्झनामा आज ३१औँ स्मृति दिवस मनाइएको छ । उहाँहरुको स्मृतिमा निर्माण गरिएको नुवाकोटको ककनीस्थित ‘थाई मेमोरियल…

धान रोपाइँ गर्न दमकल प्रयोग

 साउन १६, २०८०

पर्सा, १६ साउन : रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन् । साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको घर पर्नुपरेको हो । किसानले खेतमा पानी…

पराष्ट्रमन्त्रीसँग समावेशीबारे जानकारी लिँदै समिति

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : ससदीय सुनुवाइ समितिले प्रस्तावित छ राजदूत सिफासिका सम्बन्धमा उठेको समावेशीको मुद्दाका विषयमा परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने निर्णय गरेको छ । समितिले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूत र…

विश्व बैंकले सहयोगलाई निरन्तरता दिने

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोस ँब्च्क्ष्क् ज्ब्ल्म्ब्म्(श्भ्च्इख्इक् ले आज स्वास्थ्य…

स्तनपान सप्ताह : ‘छ महिनासम्म शिशुलाई आमाको दूधमात्र खुवाउनू’

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : नेपालसहित विश्वभरि नै आजदेखि ‘विश्व स्तनपान सप्ताह’ मनाउन थालिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ उक्त सप्ताह मनाउन थालिएको हो…

मुख्यमन्त्री पदका लागि आज दाबी पेस हुने

 साउन १६, २०८०

विराटनगर, १६ साउन : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका पछिल्लो समयमा गर्नुभएको आह्वानको समय सीमा आज समाप्त हुँदैछ । उहाँले साउन १२ गते दुई वा दुईभन्दा बढी…

पाकिस्तानमा आत्मघाती आक्रमण गरेको आईएसको दाबी

 साउन १६, २०८०

खार, १६ साउन : इस्लामिक स्टेट (आईएस) ले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आइतबार आत्मघाती आक्रमण गरेको दाबी गरेको छ । खैबर पख्तुनख्वामा जमियत उलेमा–ए–इस्लाम–फजल राजनीतिक दलका समर्थकहरूको राजनीतिक भेलामा…