समाचार

मानव बेचबिखनको अवस्था: १८ वर्षमुनिका बालिका बढी पीडित

 साउन १६, २०८०

काठमाडौं, १६ साउन : नेपालमा मानव बेचबिखन अपराधमा १८ वर्षमुनिका पीडित बालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको तथ्याङ्क छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार करिब दुई वर्षअघि आर्थिक वर्ष २०७७–७८ मा १८…

टिआई नेपालद्वारा संसद्को ध्यानाकर्षण

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : सरकारले संसद्मा प्रस्तुत गरेको सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार निवारण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी संशोधन विधेयकमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले पुनः संसद्को ध्यानाकर्षण गराएको छ । उक्त…

शरणार्थी शिविरमा झडप, एघार जनाको मृत्यु

 साउन १६, २०८०

बेरुत, १६ साउन : दक्षिणी लेबनानमा रहेको प्यालेस्टिनी शरणार्थी शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप भएको छ । प्रतिद्वन्द्वी गुटहरूबीच भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु भएको छ ।…

प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छ : प्रधानमन्त्री

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ…

फराकिलो बनाइँदै नगरका मुकाम

 साउन १६, २०८०

बलेवा, १६ साउन : नगरका मुकाम रहेका बजार क्षेत्रको सडक फराकिलो बनाउन बागलुङ र जैमिनी नगरपालिकाले सक्रियता बढाएका छन् । जिल्ला सदरमुकामसमेत रहेको बागलुङ बजारमा नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र रहेका संरचना…

एक वर्षदेखि मर्मतको पर्खाइमा बौद्ध स्तुप क्षेत्रको सडक

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गको कालोपत्र भत्किएको लामो समयसम्म पनि मर्मत हुन सकेको छैन । सडक मर्मत नहुँदा स्थानीय हिलो र धुलोको…

दिप्रुङ चुइचुम्माले हटायो करारका कर्मचारी

 साउन १६, २०८०

खोटाङ, १६ साउन : दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटाएको छ । अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको अधिकांश करारका कर्मचारीको अभिलेखसम्म नभएकाले उहाँहरू सबैलाई हटाएर नयाँ नियुक्त गर्ने…

बाढीपहिरो प्रभावितलाई राहत वितरण

 साउन १६, २०८०

ताप्लेजुङ, १६ साउन : नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ । यही आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको…

राष्ट्रिय गौरवका आयोजनाः वर्षौँ बित्दापनि सम्पन्न हुँदैन काम

 साउन १६, २०८०

ढोरपाटन, १६ साउन : बागलुङ तीन मुख्य राजमार्गले जोडिएको छ । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी करिडोर र तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले जिल्लाका अधिकांश पालिका जोडिन्छन् । बरेङ…

हराएका सवारीसाधन धनीलाई फिर्ता

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : विभिन्न मितिमा हराएका २१ दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार…