समाचार

ऊर्जा दक्षतायुक्त घर निर्माणमा जोड

 साउन २१, २०८०

काभ्रे, २१ साउन : घर वा व्यावसायिक भवन निर्माण गर्दा ऊर्जा खपत कम हुने एवं वातावरणमैत्री बनाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । युरोयिन युनियनअन्तर्गत स्वीच एशिया कार्यक्रमको सहयोगमा सञ्चालित बिल्डिङ…

पेस्तोल चोरी गर्ने दुई पक्राउ

 साउन २१, २०८०

काठमाडौँ, २१ साउन : सर्वाेच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी…

निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैनः मन्त्रालय

 साउन २१, २०८०

काठमाडौं, २१ साउन :  निर्माण व्यवसायीले काम गरेबापत भुक्तानी नपाएको भन्दै आन्दोलन गरे पनि सरकारका कर्मचारी भने नियमसङ्गत आएका बिलहरुको भुक्तानी नरोकिएको बताएका छन् । प्रक्रिया पूरा गरेर आएका बिलहरु…

भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन

 साउन २१, २०८०

काठमाडौँ, २१ साउन : सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति…

अध्यक्ष दाहालको जवाफअघि माओवादी पदाधिकारी बैठक बालुवाटारमा

 साउन २१, २०८०

काठमाडौँ ,२१ साउन : नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा जारी छ । माओवादी केन्द्रका सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले सबै केन्द्रीय सदस्यको धारणा एवम् विचारको सार बुझ्न आइतबार…

शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका महासङ्घको असहमति

 साउन २१, २०८०

काठमाडौँ, २१ साउन : सरकारले संसद्मा पेस गर्न लागेको शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका राष्ट्रिय महासङ्घले असहमति प्रकट गरेको छ । यही साउन १९ र २० गते भक्तपुरमा सम्पन्न महासङ्घको…

स्याउखेतीतर्फ आकर्षित

 साउन २१, २०८०

मनाङ, २१ साउन : हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउखेतीमा आकर्षित भएका हुन् ।…

शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम

 साउन २१, २०८०

ललितपुर (गोदावरी), २१ साउन : बागमती गाउँपालिका वडा १ देखि ५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम प्रदान गर्न सुरु भएको छ । जनभावना क्याम्पस चापागाउँमा…

भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’

 साउन २१, २०८०

भरतपुर, २१ साउन : चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ । भारतको महावाणिज्य दूतावास वीरगन्ज र भूपू सैनिक कल्याणकारी क्लबद्वारा संयुक्त रुपमा शनिबार आयोजित…

दोहरो कर हटाउन स्थानीय तहलाई आग्रह

 साउन २१, २०८०

बारा, २१ साउन : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहलाई कवाडीकरको नाममा कच्चा पदर्थमा समेत लगाइएको कर हटाउन आग्रह गर्नुभएको छ । जितपुरसिमरा उद्योग वाणिज्य…