समाचार
राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : नेकपा प्रवक्ता
काठमाडौँ, १४ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पाेरेस’ (एमसिसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताउनुभएको छ ।…
बाजुरामा ४.२ रेक्टरको भूकम्प
मार्तडी, १४ माघ : बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ । भूकम्प जिल्लाको…
शिक्षालाई रोजगारसँग जोड्नुपर्ने शिक्षामन्त्रीको भनाइ
काठमाडौँ, १४ माघ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताउनुभएको छ । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि शुरु भएको प्राविधिक रोजगार मेलाको उद्घाटन…
फितलो अनुन्धानले अपराधीले उन्मुक्ति पाउने
चितवन, १४ माघ : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताउनुभएको छ । जिल्ला सरकारी वकिलको कार्यालय भवनको आज यहाँ शिलान्यास गर्नुहुँदै उहाँले अनुसन्धान फितलो भए अभियोजन पनि…
‘एमसीसी रोक्नु हुन्न, छिटो पास गरौं’
काठमाडौं, १४ माघ : नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद…
आस्था राउतलाई रिहा गर्न नेकपा नेताहरुको दबाब
काठमाडौं, १४ माघ : गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । नेकपाका नेता तथा सांसदहरुले आस्थालाई प्रक्रिया पूरा गरेर…
टिप्परको ठक्करबाट एक जनाको ज्यान गयो
सुर्खेत, १४ माघ : वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ । कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई आज बिहान टिपरले किचेर मृत्यु…
रुपन्देहीमा तीन ट्रक एकापसमा ठोक्किँदा तीनको मृत्यु
रुपन्देही, १४ माघ : रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीनवटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४…
केन्द्रीय कमिटी बैठक बोलाउने तयारीमा प्रचण्ड
काठमाडौं, १३ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको जानकारी गराउनुभएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी…
गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो
बेत्रावती, १३ माघ : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल…
लोकप्रिय
आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ
कार्तिक ०६, २०८२
अलौकिक ‘पञ्चकुण्ड हिमताल’
कार्तिक ०६, २०८२
सामूहिक एकताले बदलिँदैछ सिंहपुर गाउँको मुहार
कार्तिक १०, २०८२
मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद
कार्तिक ०८, २०८२
राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
कार्तिक ०६, २०८२





