समाचार

बहराइनमा कोरोना संक्रमण नेपालीको संख्या १२ पुग्यो

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : बहराइनमा कोरोनाको संक्रमण हुने नेपालीको संख्या १२ पुगेको छ । बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दैं उक्त कुरा जानकारी गराएको हो । केहि समय अगाडि सल्माबाद स्थित…

क्वारेन्टाइनमा बसेका प्रोत्साहन भत्तासहित घर फर्के

 चैत २१, २०७६

स्याङ्जा, चैत २१ : कारोना भाइरसको महामारीका कारण दुई हप्ता सम्म क्वारेन्टाइनमा बसेकाहरु घर फिर्ता हुन थालेका छन् । स्याङ्जामा पालिकाले निर्माण गरेको स्थानमा क्वारेन्टाइनमा बसेकोहरु घर पिर्ता हुन थालेका हुन्…

काठमाडौं उपत्यकासहित देशभर ग्यास वितरण गरिँदै

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : खाना पकाउने ग्याँसको अभाव झेलिरहेका उपभोक्ताहरुलाई विभिन्न ग्याँस उद्योगहरुले शुक्रबार पनि देशैभर ग्याँस वितरण गर्दैछन् । नेपाल आयल निगमकाअनुसार काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको…

बीमा कम्पनीले दुई करोड दिने

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा दुई करोड सहयोग गर्ने भएको छ । कम्पनीको बिहीबारको सञ्चालक समितिको बैठकले उक्त…

ज्वरो आएर भरतपुर अस्पताल भर्ना भएकी युवतीको मृत्यु

 चैत २१, २०७६

चितवन, चैत २१ : चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ । हेटौंडाबाट रिफर भएर आएकी सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान…

चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन्…

लकडाउन लम्बिए मिडियामार्फत कक्षा चलाउने तयारी

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : लकडाउन लम्बिएर बालबालिकाले कक्षाकोठामा उपस्थित भई अध्ययन गर्न नसक्ने अवस्था आए शिक्षा मन्त्रालयले मिडियामार्फत पढाउने तयारी गरेको छ । अनलाइन, टेलिभिजन, रेडियो तथा केबल टेलिभिजनमार्फत कक्षा…

जीवित देवी पनि एकान्तवासमा

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : उपत्यकाका जीवितदेवीका रूपमा पूज्य काठमाडौँ वसन्तपुरकी कुमारी, पाटनकी गणकुमारी र भक्तपुरकी एकान्त कुमारी पनि स्व–एकान्तवास (सेल्फ क्वारेन्टाइन) मा हुनुहुन्छ । चैते दशैँका दिन तलेजु पूजाका लागि वसन्तपुरकी…

नेपाली सेनाद्वारा गर्भवतीको हवाई उद्धार

 चैत २०, २०७६

काठमाडौं, चैत २० : लकडाउनले मुलुक ठप्प भएका बेला सुत्केरी हुन नसकी प्रश्रव पीडामा रहेकी सोलुखुम्बुकी एक महिलाको हवाई उद्धार गरी काठमाडौँ ल्याइएको छ । सुत्केरी गराउन आज बिहान स्थानीय…

‘लकडाउन’को पूर्णपालना गर्न महानगरको आग्रह

 चैत २०, २०७६

काठमाडौं, चैत २० : काठमाडौँ महानगरपालिकाले असहाय, अतिविपन्न तथा मजदूरलाई मात्रै राहत लिन आग्रह गर्दै सरकारले घोषणा गरेको ‘लकडाउन’ को पूर्णपालना गर्न अनुरोध गरेको छ । राहत वितरणका क्रममा असहाय…