समाचार
विदेशबाट फर्किएकी महिलालाई आइसोलेशन वार्डमा भर्ना
मेलम्ची, चैत २४ : कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि विदेशबाट फर्किएकी एक महिलालाई आइसोलेशन वार्डमा भर्ना गरिएको छ । सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई आइसोलेसनमा…
कोरोना संक्रमित बोक्ने छुट्टै एम्बुलेन्स
चिप्लेढुङ्गा, चैत २४ : कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । प्रादेशिक…
अत्यावश्यकीय वस्तुको आयातमा असर छैन
काठमाडौँ, चैत २४ : लकडाउनकै अवस्थामा पनि अत्यावश्यकीय वस्तुको आयातमा कुनै असर नपरेको भन्सार विभागले जनाएको छ । यस्ता वस्तुको आयात सामान्य अवस्थामा जस्तै नियमित र सहज किसिमबाटै जारी रहेको…
साउदीमा चार नेपालीमा कोरोना संक्रमण, हेलचक्रयाँई नगर्न दूतावासको अनुरोध
काठमाडौं, चैत २४ : साउदीमा ४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भएको पुष्टी साउदी स्वास्थ्य मन्त्रालले जानकारी दिएको साउदी स्थित नेपाली राजदूतावासले बताएको छ । दूतावासले…
बीसीजी खोप कोरोनाविरुद्ध लाभदायक
न्युयोर्क/नयाँ दिल्ली, चैत २४ : वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणविरुद्ध लड्न बीसीजी खोप लाभदायक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । कोभिड–१९ को संक्रमण फैलिएका विश्वका १ सय ७८…
न्युयोर्ककाे चिडियाखानाको बाघमा कोरोना भाइरस
काठमाडौं, चैत २४ : अमेरिकी चिडियाखानाको एक बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । न्युर्योक शहरस्थित ब्रोन्क्स चिडियाखानाको चार वर्षको मल्यान बाघमा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । ब्रोन्क्सस…
कोरोना संक्रमणपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना
लन्डन, चैत २४ : कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको १० दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आइतबार अस्पताल भर्ना गरिएको छ । निरन्तर भाइरस लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीको कार्यालय…
सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध होस् : काउन्सिल
काठमाडौं, चैत २३ : प्रेस काउन्सिल नेपालले कोभिड–१९ को जोखिम बढिरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय सीमासहित जोखिमपूर्ण क्षेत्रबाट समाचार सम्प्रेषणमा संलग्न सञ्चारकर्मीका निम्ति स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री अविलम्ब उपलब्ध गराउन सरकारसँग माग गरेको…
ढिस्कोले पुरिएर दुई बालकको मृत्यु
राजविराज, चैत २३ : सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिकास्थित मोहनपुरमा आज दिउँसो ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मोहनपुर निवासी रोहित खड्काको आठ…
भैरहवा प्रयोगशालामा पहिलो नमूना परीक्षण नेगेटिभ
बुटवल, चैत २३ : प्रदेश ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आजदेखि शुरु भएको कोरोना परीक्षणको पहिलो नतिजा नेगेटिभ देखिएको छ । कोरोनाका लागि मात्र नभएर अन्य सबै खालका…
लोकप्रिय
लायन्स जिल्ला ३२५ आईमा नयाँ गभर्नरसहित पदाधिकारी चयन
१० घण्टा अगाडि






