समाचार

‘कर्णाली प्रदेशमा कोरोना संक्रमण शून्य’

 बैशाख ०१, २०७७

सुर्खेत, वैशाख १ : कोभिड–१९ का संदिग्धहरूको ‘थ्रोट स्वाब’ नमूना परीक्षण सङ्ख्याको मात्रा बढे पनि कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमित देखिएका छैनन् । हालसम्म भने कर्णालीमा करीब ८०० जनाको स्वाब…

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

 बैशाख ०१, २०७७

बाजुरा, वैशाख १ : जिल्लाको स्वामिकार्तिक गाँउपालिका–१, साप्पाटा मुक्तिकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रक्तश्रावसहित जटिल स्थितिमा सुत्केरी भएर छटपटाइरहेकी स्थानीय ३५ वर्षीया सुपारी बिकलाई आज बिहान हेलिकप्टरमार्फत…

चीनको सियान महानगरद्वारा स्वास्थ्य सामग्री सहयोग

 बैशाख ०१, २०७७

काठमाडौं, वैशाख १ : चीनको साङ्सी प्रान्तमा अवस्थित सियान महानगरपालिकाले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपालको बुटवल उपमहानरपालिका, काठमाडौँ र धुलिखेलका अस्पतालहरुमा प्रयोग गर्नेगरी स्वास्थ्य सामग्री सहयोग गरेको छ…

लकडाउनमा तस्करी बढ्यो

 बैशाख ०१, २०७७

भीमदत्तनगर, वैशाख १ : कोरोना भारइस नियन्त्रणका लागि मुलुकभर लकडाउन भइरहँदा कञ्चनपुरमा भने वन्यजन्तु तथा काठ तस्कर गर्ने गिरोह सक्रिय बनेको छ । यहाँका निकुञ्ज तथा राष्ट्रिय वनमा लकडाउनको समयमा…

बन्दाबन्दीमा छाडा गाई बाच्छा संरक्षण गरिँदै

 बैशाख ०१, २०७७

काठमाडौं, वैशाख १ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला उपत्यकामा छाडा छोडिएका गाई बाच्छालाई आश्रय दिने अभियान शुरु भएको छ । पशुपति क्षेत्र विकास कोष, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको…

मुख्यमन्त्रीको निर्देशनपछि लकडाउनमा कडाइ

 बैशाख ०१, २०७७

धनुषा, वैशाख १ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतबाट आएर बीरगञ्जमा बसेका तीन जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि लकडाउनलाई अझ कडाइ गरिने बताउनुभएको छ । मुख्यमन्त्री राउतले नेपाल प्रहरी…

नेपाली मिडियामा देखिएको समस्या समाधान गर्न सरकारले पहल गर्ने : सञ्चारमन्त्री

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले बन्दाबन्दीका कारण नेपाली मिडियामा देखिएको समस्या समाधानका लागि सरकारले पहल गर्ने बताउनुभएको छ । अर्थ र सञ्चार मन्त्री डा.…

विश्वका ५२ मुलुकमा करिब २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित : डब्लुएचओ

 चैत ३०, २०७६

जेनेभा, चैत ३० : कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण बढी प्रभावित विश्वका विभिन्न ५२ मुलुकमा २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठनले आइतबार जानकारी गराएको छ । डब्लुएचओको दैनिक…

यमनी चार पत्रकारलाई हुथी अदालतद्वारा मृत्युदण्डको सजाय

 चैत ३०, २०७६

साना, चैत ३० : यमनी हुथी विद्रोहीको एक अदालतले उनीहरूलाई दवाउन यमनमा सन् २०१५ देखि तैनाद साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला…

छोराले गरे बुबाको हत्या

 चैत ३०, २०७६

भीमदत्तनगर, चैत ३० : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज छोराले बुबाको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार…