समाचार
७७ वटै जिल्लामा आरडीटी परीक्षण
काठमाडौँ, वैशाख ८ : पछिल्लो २४ घण्टामा देशभर दुई हजार १६८ जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएको र तीमध्ये कसैलाई पनि कोरोना सङ्क्रमण देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…
११ भारतीय र २ नेपाली नेपालमै संक्रमित भएको आशंका
विराटनगर, वैशाख ८ : कोरोना संक्रमण पुष्टि भएका उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका १३ जना नेपालमै संक्रमित भएको आशंका गरिएको छ । संक्रमण भएका १३ जनामध्ये ११ भारतको दिल्लीका र दुई…
रूपैयाँ छर्ने महिलाको स्वाब नतिजा ‘नेगेटिभ’
जनकपुरधाम, वैशाख ७ : जनकपुरधाम उपमहानगरपालिका–५ मा रूपैयाँ छरेर कोरोना भाइरस सङक्रमण गराउन खोजेको आरोपमा पक्राउ गरिएका महिलाको स्वाब परीक्षण परिणाम ‘नेगेटिभ’ देखिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा महिलाको स्वाबको…
साना उद्योगका लागि राहत प्याकेज ल्याउन घरेलु महासङ्घको आग्रह
काठमाडौं, वैशाख ७ : कोरोनाको कहरबाट प्रताडित भएका लघु, घरेलु तथा साना उद्योगका लागि राहत प्याकेज ल्याउन नेपाल घरेलु तथा साना उद्योग महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घले साना…
लकडाउनमा पनि संसदीय समिति सक्रिय
काठमाडौं, वैशाख ७ : लकडाउनको समयमा समेत संसदीय समिति अर्थात् मिनी संसद् सक्रिय हुन थालेको छ । जनताका प्रतिनिधिका हैसियतले सरकारले गरेका काम कारवाहीमा सहयोग गर्ने र केही कमजोरी भए…
विदेशमा अलपत्र नेपालीलाई फर्कनका लागि वातावरण तयार गर्न एनआरएनको माग
काठमाडौँ, वैशाख ७ : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल फर्कनका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । एनआरएनका संस्थापक अध्यक्ष…
रुकुम, रोल्पा र सल्यानका ४ सयभन्दा बढी मजदुर घर पठाइए
काठमाडौं, वैशाख ७ : भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सयभन्दा बढी मजदुरलाई गन्तव्यमा पठाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको पहलमा स्थानीय प्रशासनसँग समन्वय गरी मजदुरलाई घर…
बिदामा नेपाल गएका श्रमिकको भिसा गुम्ने खतरा
सउल, वैशाख ७ : दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ । घरको न्यास्रो मेटाउन उहाँ डेढ महिनाअघि एकमहिने बिदा लिएर नेपाल फर्कनुभयो तर…
दुर्घटनामा एकको मृत्यु, आठ घाइते
धादिङ, वैशाख ७ : धादिङको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बोलेरो जीप पल्ँिटदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ की २४ वर्षीया सरु बसेलको मृत्यु भएको जिल्ला…
मन्त्रिपरिषद्को कार्यालयद्वारा कोभिड–१९ बारे सुझाव दिन आग्रह
धनगढी, वैशाख ७ : सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यहाँ सञ्चालन भएको ‘कोभिड—१९ इमर्जेन्सी अपरेशन सेन्टर’मा कोरोनासँग सम्बन्धित कुनै सूचना, सुझाव, समस्या भएमा पत्राचार गर्न आज अनुरोध गरेको…






