समाचार
बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ
काठमाडौं, वैशाख ९ : बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलाका ६८ वर्षीय तारादत्त ओझा पक्राउ परेका छन् । उनलाई शनिबार जिल्ला प्रहरी कार्यालयको टोलीले घरबाटै नियन्त्रणमा लिएको…
सञ्चार क्षेत्रलाई तत्काल राहत प्याकेज घोषणा गर्न माग
काठमाडौं, वैशाख ८ : नेपाल पत्रकार महासङ्घले जारी लकडाउनका कारण सञ्चार प्रतिष्ठानहरू समस्यामा परेको हुँदा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ…
सातै प्रदेशका प्रहरी प्रमुखको जिम्मेवारी तोकियो
काठमाडौं, वैशाख ८ : सोमबार पदोन्नती भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुलाई सरकारले प्रदेश प्रमुखको रुपमा खटाउने तयारी गरेको छ । हाल प्रदेश २ मा रहेका डीआईजी प्रद्युम्न कार्की र…
सामाजिक दूरी कायम हुने गरी बैठक कक्ष तयार गर्नुस् : अध्यक्ष तिमिल्सिना
काठमाडौं, वैशाख ८ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बानेश्वरस्थित सङ्घीय संसद् भवनको बैठक कक्षको निरीक्षण गर्नुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठक कक्ष र राष्ट्रियसभाको बैठक कक्षको आज निरीक्षण गर्दै…
यूएनएफपीएद्वारा पिपिइ किट हस्तान्तरण
काठमाडौं, वैशाख ८ : संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको अथक प्रयासमा सहयोग पु-याउने प्रतिवद्धता अनुरुप एकहजार २०० वटा…
अलपत्र नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले पहल थाल्ने
काठमाडौं, वैशाख ८ : कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पहल गर्ने भएको छ । कोभिड–१९ का कारण मुख्यतः खाडीमा श्रम…
संयम र सद्भावका साथ परिस्थितिको सामना गरौँ : देउवा
काठमाडौं, वैशाख ८ : नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को जोखिम सामना गर्न परीक्षणको दायरा समुदायस्तरमा तीव्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता पुनः औँल्याउनुभएको छ । उहाँले…
आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ
कोहलपुर, वैशाख ८ : शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । रुघाखोकी र दमबाट ग्रसित बर्दिया गुलरियाका इसराइल बेहनाकोे स्वाब परीक्षण गर्दा…
‘गुर्जाे खाऔँ, प्रतिरोध क्षमता बढाऔँ’
दुर्गा देवकोटालम्की, ८ वैशाख कोभिड–१९ संक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जाे अहिले धेरैले प्रयोग गर्न थालेका छन् । यसको प्रयोग बढ्न थालेपछि कैलालीको टीकापुर आसपासमा अभाव हुन थालेको…
डिआइजीमा बढुवा भएका १० जनालाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं, वैशाख ८ : प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका १० जनालाई दर्ज्यानी चिन्ह प्र्दान गरेका छन् । प्रहरी प्रधान कार्यालयमा सोमबार दिउँसो आइजीपी ज्ञवालीले घनश्याम…






