समाचार
एउटै चार्टर उडानमा ५४ देशका ३०९ यात्रु पेरिस फर्के
काठमाडौं, वैशाख २० : कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ ।…
कस्तूरी मृग मारेको आरोपमा ७ जना पक्राउ
काठमाडौं, वैशाख २० : सगरमाथा राष्ट्रिय निकुञ्जको क्याङ्जुमा नजिकको ताक्डिमामा पासोमा पारेर कस्तूरी मृग मारेको आरोपमा ७ जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । स्थानीय युवा क्लब र मध्यवर्ती…
हिमपहिरोमा परी मृत्यु भएकाको शव पोखरामा
काठमाडौँ, वैशाख २० : नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ हिङकुकेभ इलाकामा गत माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आज पोखरा ल्याएको छ…
दाङका १० नाकामा सुरक्षाचौकी
तुलसीपुर, वैशाख २० : दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।…
नेकपा सचिवालय बैठक ४ बजे
काठमाडौं, वैशाख २० : सत्तारुढ नेकपाको सचिवालय बैठक शनिबार साँझ ४ बजे बस्ने तय भएको छ । यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई कोरोना संक्रमण…
परराष्ट्र मन्त्रालयले विज्ञहरुसँग भर्चुअल छलफल गर्ने
काठमाडौँ, वैशाख २० : परराष्ट्र मन्त्रालयले स्वदेश र प्रवासमा रहेका विज्ञलाई सङ्कट निकासमा सघाउने उद्देश्यसहित भर्चुअल अन्तरक्रिया सञ्चालन गर्ने भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका…
आज सीता उत्पत्ति दिवस मनाइँदै
काठमाडौँ, वैशाख २० : प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा…
ताप्लेजुङ सदरमुकाममा आगलागी, ७ घर जले
ताप्लेजुङ, वैशाख २० : ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति आगलागी भएको छ । फुङ्लिङबजारको माथिल्लो रोडस्थित पूरानो बैंक लाइन ट्याक्सी काउन्टर क्षेत्रमा भएको आगलागीबाट आठ घर जलेर पूर्णरुपमा नष्ट…
चर्चित फिल्म निर्माता तथा पिजिआईका सिइओ कुलमित मक्करको निधन
काठमाडौं, वैशाख १९ : दिग्गज कलाकार इरफान खान र ऋषि कपुरको निधनपछि बलिउडले फेरि ठ्रलो क्षति बेहोर्नु परेको छ । चर्चित फिल्म निर्माता तथा प्रोड्युसरर्स अफ इन्डिया (पिजिआई)का सिइओ कुलमित…
टेलिकमले ल्यायो ई–शिक्षा प्याकेज
काठमाडौं, वैशाख १९ : नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ…






