समाचार
नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित
काठमाडौँ, जेठ ९ : सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित भएको छ । शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसलाई राजपत्रमा प्रकाशित गरेको हो । भारतले अतिक्रमण गर्दै…
पारिश्रमिक नपाएको आंशिक प्राध्यापकको गुनासो
काठमाडौँ, जेठ ९ : त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुले नियुक्ति पत्र र सेवासुविधा नपाएको गुनासो गरेका छन् । लकडाउनको अवधिमा विश्वविद्यालयले सुरु गरेको अनलाइन कक्षामा सहभागी भए पनि पारिश्रमिक नपाएको…
खर्च अभावले अस्पतालबाट फर्काइएकी सुत्केरीलाई काठमाडौं ल्याइयाे
सङ्खुवासभा, जेठ ९ : सङ्खुवासभाको खाँदबारी नगरपालिका ६ पांठाका एक सुत्केरीको उद्धार गरिएको छ । एक हप्ता अघि सुत्केरी भई अचेत अवस्थामा रहनुभएका वर्ष ३२ कि गंगा कार्कीलाई शुक्रबार नेपाली सेनाको…
आइतबार सार्वजनिक बिदा
काठमाडौँ, जेठ ९ : गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।…
भारतबाट आएका नेपालीको कोरोना परीक्षण नहुँदा जोखिम बढ्यो
भीमदत्तनगर, ९ जेठ : कञ्चनपुरको नाका हुँदै भारतबाट भित्रिएका नेपालीको कोरोना सङ्क्रमण परीक्षण नगरी बिहीबार सम्बन्धित पालिका पठाइएको छ । परीक्षण विनानै उनीहरूलाई नेपाल प्रवेश गराउँदा कोरोना सङ्क्रमणको जोखिम बढेको…
चोरीका दुई कारसहित युवक पक्राउ
कैलाली, जेठ ९ : प्रहरीले धनगढीबाट चोरी गरेको आरोपमा दुई कारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर नगरपालिका–५ न्यूरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका– १…
कोरोना भाइरसबाट निको हुने ७०, सङ्क्रमित ५०७
काठमाडौँ, जेठ ९ : कोरोना भाइरस सङ्क्रमण भएका थप २१ जना आज निको भई घर फर्कनुभएको छ । आज निको हुने सबै सङ्क्रमित बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा…
गुल्मीका कोरोना संक्रमित शिक्षकको शव जंगलमा गाडियाे
रुपन्देही, जेठ ९ : गुल्मीका कोरोना संक्रमित शिक्षकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । उपचारका क्रममा रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको झण्डै ३१ घण्टापछि मदाने गाउँपालिका ६ पुर्कोट दहका…
कोरोनाबाट पहिलो मृतकका शिशुसहित परिवार डिस्चार्ज
काभ्रे, जेठ ९ : कोरोना भाइरसको सङक्रमणबाट नेपालमा पहिलो मृत्यु भएकी महिलाको परिवार डिस्चार्ज भएका छन् । धुलिखेल सामुदायिक अस्पतालमा उपचारत उनीहरूको अवस्था सामान्य रहेपछि अस्पतालले शुक्रबार डिस्चार्ज गरेको जनाएको…
संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय
काठमाडौँ, जेठ ९ : सरकारले संविधानको अनुसूचीमा भएको निशान छापमा रहने नेपालको नक्सालाई पनि नयाँ नक्साअनुसार बनाउनका लागि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले…






