समाचार

गीतकार रत्नशमशेर थापाको निधन

 जेठ १५, २०७७

काठमाडौं, जेठ १५ : वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८२ वर्षको उमेरमा निधन भएको छ । ढाडको नसासम्बन्धी समस्याबाट पीडित उहाँको आज मध्याह्न थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो…

भेरी नदीमा अर्का युवाको शव भेटियो, एक अझै बेपत्ता

 जेठ १५, २०७७

जाजरकोट, जेठ १५ : सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव छेडागाड नगरपालिका १३ कालाभिरमा फेला परेको छ । योसँगै पाँचजनाको शव फेला परेको सशस्त्र…

सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण, कुल २० पुग्यो

 जेठ १५, २०७७

लम्की, जेठ १५ : सुदूरपश्चिममा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा…

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

 जेठ १५, २०७७

मुग्लिन, जेठ १५ : अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ अन्तर्गत ३ नम्बर पुलमा दुई ट्रक एकापसमा ठोक्किँदा अवरुद्ध भएको सो सडकखण्ड करिब तीन…

यस वर्ष मनसुन एक साता ढिलो भित्रिने

 जेठ १५, २०७७

काठमाडौं, जेठ १५ : यस वर्ष नेपालमा मनसुन एक साता ढिलो भित्रिने भएको छ । दक्षिण भारतको केरला हुँदै मनसुन प्रवेश गर्दछ । केरलामा मनसुन भित्रिने समय जुन १ हो…

कोरोनाबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

 जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : ललितपुर महानगरपालिका वडा २२, बुङमती निवासी एक ५६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।   मृतक व्यक्ति कलेजो रोगका बिरामी…

कोशी अस्पतालमा उपचाररत चार जना डिस्चार्ज

 जेठ १५, २०७७

विराटनगर, जेठ १५ : कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका थप चारजना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्केका छन् । उदयपुरको भुल्केका तीन महिलासहित चारजना बुधबार साँझ…

बजेटबारे निर्णय गर्न बालुवाटारमा दुई बैठक

 जेठ १५, २०७७

काठमाडौं, जेठ १५ : प्रधानमन्त्री निवास बालुवाटारमा २०७७/७८ को बजेट पास गर्न लगातार दुई बैठक बस्ने भएका छन् । बिहीबार दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय योजना…

उदयपुरमा लकडाउन उल्लंघन गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दर्ता

 जेठ १५, २०७७

उदयपुर, जेठ १५ : उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाट बजारका दुई युवकलाई लकडाउन उल्लंघन गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । सवारी पास नलिई अवैध रुपमा सुर्ती ल्याएको आरोपमा स्थानीय ३०…

कोरोनाबाट मृत्यु भएका ललितपुरका पुरुषको शव व्यवस्थापन तयारी

 जेठ १५, २०७७

ललितपुर, जेठ १५ : ललितपुरको किस्ट मेडिकल कलेज (शिक्षण अस्पताल)मा उपचारको क्रममा बुधबार मुत्यु भएका कोरोना भाइरस संक्रमितको शव व्यवस्थापनको तयारी गरिएको छ । बुङमतीका ५६ वर्षीय ती व्यक्तिको शव…