समाचार

लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट पनि प्रसारण

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले सूचना प्रविधिमा आधारित सञ्चार माध्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण गर्ने भएको छ । अर्थमन्त्री डा…

शिक्षा, विज्ञान तथा प्रविधिमा एक खर्ब ७१ अर्ब ७१ करोड

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वयन गर्न रु एक अर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय…

कर्मचारीलाई प्रोत्साहन रकम

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले कर्मचारीलाई प्रोत्साहन रकम उपलब्ध गराउने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीको प्रोत्साहन…

घरायसी ग्राहकलाई १० युनिटसम्मको विद्युत् निःशुल्क

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले घरायसी विद्युत् उपभोग गर्ने ग्राहकलाई १० युनिटसम्म निःशुल्क गरेको छ । लामो समयदेखि कम विद्युत् उपभोग गर्नेलाई विशेष छुट दिनुपर्ने भन्ने मागलाई सरकारले सम्बोधन गरेको…

देशभर २७२ अस्पताल निर्माण गरिने

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ मा २७२ वटा अस्पताल निर्माण गर्ने भएको छ । आज सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले गुणस्तरीय आधारभूत…

रोजगार सूचना केन्द्र अब श्रम सूचना बैंक

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले प्रत्येक स्थानीय तहमा रहेको रोजगार सूचना केन्द्रलाई अब श्रम सूचना बैंकका रुपमा रुपान्तरण गर्ने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त…

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरी सङ्घ, प्रदेश र स्थानीय तहमा सञ्चालित सार्वजनिक विकास निर्माण कार्य श्रममूलक प्रविधिबाट कार्यान्वयन गर्ने भएको छ । अर्थमन्त्री डा…

स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०७७-०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट…

कचनकवल गाउँपालिकामा ७३ कोरोना संक्रमित

 जेठ १६, २०७७

भद्रपुर, जेठ १६ : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ । जिल्लामा रहेका ७९ सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले…

भारतमा सलहको सन्त्रास

 जेठ १६, २०७७

नयाँदिल्ली, जेठ १६ : कोरोना भाइरस (कोभिड–१९) को महामारीले त्रसित बनाइरहेका भारतमा सलहले थप त्रास बढाएको छ । अफ्रिकी मुलुकबाट इरान र पाकिस्तान हुँदै भारत भित्रिएको सलह फट्यांग्रा प्रजातिअन्तर्गतको कीरा…