समाचार

छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते आज देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१…

विपदविरुद्ध प्रतिकार्य योजना जारी

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : कोरोना भाइरस रोगको महामारीसँंगै बाढी, पहिरो र डुबानलगायत अन्य विपद् नियन्त्रण गर्न गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा विपद्…

काठमाडाैँबाट देखियाे सूर्यग्रहण

 असार ०७, २०७७

काठमाडाैँ, असार ७ : माैसम त्यति नखुले पनि काठमाडाैँबाट सूर्यग्रहण देखिएकाे छ।  आइतबार बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण शुरू भएकाे हाे  । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३…

भारत-चीन विवाद शान्तिपूर्ण रुपमा समाधान हुनुपर्छ : परराष्ट्र मन्त्रालय

 असार ०७, २०७७

काठमाडौँ, असार ६ : नेपालका दुई छिमेकी मुलुक भारत र चीनबीच हालै गलवान भ्यालीमा विकसित घटनाक्रम बारे परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी दुई देशबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान हुनुपर्ने…

जीप पहिराेमा पुरिँदा एकको मृत्यु , दुईको अवस्था गम्भीर

 असार ०७, २०७७

तम्घास, असार ६ : गुल्मीमा पहिरोमा गुडिरहेको जीप पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नं ३ को हाडहाडेदेखि धनमुढा जाने क्रममा ग १ ज ३९९७ नं.…

नेपाल-चीन सीमाको हिल्सामा सशस्त्र सीमा सुरक्षा चौकी स्थापना

 असार ०७, २०७७

सिमकोट, असार ६ : नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको बीओपी औपचारिक रुपमा स्थापना हुँदा हुम्लावासीमाझ खुसीयाली छाएको छ । आवश्यक व्यवस्थासहित सीमा सुरक्षा चौकी (बीओपी ) स्थापनाका लागि…

कर्णालीमा ४६ नयाँ सङ्क्रमित थपिए, कुल एक हजार २४५ पुग्यो

 असार ०६, २०७७

सुर्खेत, असार ६ : कर्णालीमा शनिबार ४५ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । नयाँ थपसँगै कर्णालीमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार २४५ पुगेको छ । सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो…

एक खर्ब ८५ अर्ब बढीका सात परियोजना स्वीकृत

 असार ०६, २०७७

काठमाडौँ, असार ६ : लगानी बोर्डले एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले…

सुदूरपश्चिमका लागि पिसिआर किट हस्तान्तरण

 असार ०६, २०७७

काठमाडौँ, ६ असार : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि आज पिसीआर किट हस्तान्तरण गरेको छ । एनआरएन कोरिया शाखाका कार्यकारी निर्देशक राजेश रानाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री…

कोरोना सङ्क्रमित बढेपछि डडेल्धुरा सदरमुकाम सिल

 असार ०६, २०७७

डडेल्धुरा, असार ६ : डडेल्धुरामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि जिल्ला सदरमुकाम सिल गरिएकाे छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने गरी लगाइएको सिल शनिबार पूर्णरुपमा बन्द भएको छ ।…