समाचार

कपिलवस्तु विजयाेन्मुख, नरैनापुर मुक्त, नियन्त्रण उत्साहजनक

 असार ०८, २०७७

बुटवल, असार ७ : प्रदेश ५ को भारतसँग झण्डै चार सय किलोमिटर खुला सीमाना छ । त्योबाहेक यस प्रदेशबाट ठूलो सङ्ख्यामा भारतमा रोजगारीका लागि जाने पुरानो प्रचलन हाे जसले गर्दा भारतमा…

इन्टरनेट ‘स्पिड’को स्पष्ट जानकारी दिनुपर्ने

 असार ०८, २०७७

काठमाडौँ, असार ८ : सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेड ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ । कुन समयमा के…

पासबिना भित्रिने चालकलाई कारबाही सुरु

 असार ०८, २०७७

काठमाडौँ, असार ८ : सवारी पासबिना उपत्यका भित्रिने सार्वजनिक सवारीका चालकलाई प्रहरीले कारबाही सुरु गरेको छ । नागढुङ्गा नाकाबाट भित्रिँदै गरेका चारवटा सवारी साधनका चालकलाई आइतबार पक्राउ गरी कारबाही थालिएको छ…

भारतमा बालिका बिक्री गर्ने दुई पक्राउ

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गरी…

सुत्केरीमा कोराना सङ्क्रमण भेटिएपछि तीन गाउँ सिल

 असार ०७, २०७७

गुल्मी, असार ७ : गुल्मीमा एकजना सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुल्मी दरबार गाउँपालिकाका तीन वटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ । गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार…

सप्तरीमा आइसोलेसन रित्तिँदै, ७१ जना निको भएर घर फर्किए

 असार ०७, २०७७

राजविराज, असार ७ : सप्तरीमा कोरोना सङ्क्रमणमाथि विजय प्राप्त गर्नेको सङ्ख्या बढ्दै जाँदा आइसोलेसन केन्द्रमा बिरामीको सङ्ख्या पनि घट्दैगएको छ । राजविराजस्थित कोभिड-१९ सङ्क्रमितको लागि सञ्चालनमा रहेको आइसोलेसन केन्द्रमा १५८ जनामध्ये…

दुई करोड बराबरको भ्रष्टाचारको अभियोगमा मुद्दा

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध कर्मचारी नियुक्ति र कार्यालय भवन निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा…

लाइडर प्रविधिबाट भौगोलिक सूचना उत्पादन हुँदै

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : भौगोलिक सूचना उत्पादनको क्षेत्रमा विकसित नवीनतम लाइडर प्रविधि अवलम्बन गरी भौगोलिक सूचना उत्पादनका प्रारम्भिक चरणका काम प्रारम्भ भएका छन् । बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोप घटाउन…

मनसुन देशभर सक्रिय, केही दिन वर्षाको सम्भावना

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : केही दिनअघि देशको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी…

कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको…