समाचार
खाद्य व्यवस्था कम्पनीले काठमाडौँ उपत्यकामा होम डेलिभरी गर्ने
काठमाडौँ, असार १ : बन्दाबन्दीमा चक्रपथभित्र अनलाइनमार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब काठमाडौँ उपत्यकाका अन्य क्षेत्रमा डेलिभरी गर्ने तयारी गरेको छ ।…
राष्ट्रियसभामा चार विधेयक टेबुल
काठमाडौँ, असार १ : राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक टेबुल भएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’, ‘ऋण…
सुरक्षा विधि अपनाएर जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार
काठमाडौँ, असार १ : जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ । बन्दाबन्दीले रोकिएको काम वैशाख पहिलो सातापछि सुरक्षाका विधि अपनाएर शुरु भएको थियो । जेठ पहिलो साता नगरपालिका–४ र ७…
एमसिसी पास भए अमेरिकी सेना आउने कुरा निराधार : काँग्रेस प्रवक्ता
बनियानी, जेठ ३२ : नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताउनु भएको छ । काँग्रेस झापाले आज यहाँ आयोजना गरेको कार्यक्रममा…
बङ्गलादेशबाट २५८ नेपाली स्वदेश फर्किए
काठमाडौँ, जेठ ३२ : बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ…
रुकुम घटनाका अभियुक्त ३४ जनाविरुद्ध अभियोग दर्ता
रुकुमपश्चिम, जेठ ३१ : चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आज अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध…
पहिरोले दुई परिवारका नौ जनाको मृत्यु
पर्वत, जेठ ३२ : पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई घरपरिवारका नौजनाको मृत्यु भएको छ । शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय तुलबहादुर…
धादिङमा ८३ कोरोना संक्रमित, गाउँ सिल गरिने
धादिङ, जेठ ३२ : शनिबार र आइतबार कोरोना सङ्क्रमण देखिएको नीलकण्ठ नगरपालिकाका विभिन्न वडाका गाउँटोल सिल गर्ने निर्णय भएको छ । क्वारेन्टाइनबाट घर फर्किएका २४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनीहरू…
इनरुवा बजारमा आगलागी, १० करोडभन्दा बढीको क्षति
इनरुवा, जेठ ३२ : सुनसरी सदरमुकाम इनरुवा बजारमा आगलागी भएको छ । इनरुवा–१ स्थित बीचबजारमा रहेको हनुमान वस्त्रालयबाट विद्युत् चुहिएर आज दिउँसो भएको आगलागीमा परेर यशोदा टे«डर्स, हनुमान वस्त्रालय, जय…
बलिउड अभिनेता ३४ वर्षीय सुशान्त सिंहद्वारा आत्महत्या
काठमाडौँ, जेठ ३२ : बलिउड अभिनेता सुशान्त सिंह राजपूत आफ्नै निवासमा मृत फेला परेका छन् । भारतीय सञ्चारमाध्यमहरुले सुशान्तले आत्महत्या गरेको जनाएको छ । भारतको बलिउड नगरीको रुपमा परिचित मुम्बईको…






