समाचार

पर्सामा १५४ जना कोरोना सङ्क्रमित निको भए

 असार १४, २०७७

वीरगञ्ज, वैशाख १४ : गत चैत २९ गते वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैयामा रहेको जामे मस्जिदमा बसिरहेका तीन जना भारतीय नागरिकमा कोरोना भाइरस पुष्टि भएसँगै हालसम्म १६० जना सङ्क्रमित भएकोमा…

थप ४६३ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२ हजार ७७२ पुग्यो

 असार १४, २०७७

काठमाडौं, असार १४ : कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४६३ जनामा कोरोना सङ्क्रमित…

क्वारेन्टाइनबाट घर फर्केका व्यक्तिको उपचारका क्रममा मृत्यु

 असार १४, २०७७

अछाम, असार १४ : क्वारेन्टाइन बसेर घर फर्केका एक व्यक्तिको अछाममा उपचारका क्रममा मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ रामारोशनका ४५ वर्षीय व्यक्तिको उपचारका क्रममा बयलपाटा अस्पतालमा आइतबार मृत्यु भएको हो…

सुदूरपश्चिममा कोभिड–१९ का कारण छ जनाको मृत्यु

 असार १४, २०७७

धनगढी, असार १४ : कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर…

पहिरोमा पुरिएर एक जनाको मृत्यु

 असार १४, २०७७

वालिङ, असार १४ : गए राति गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि…

अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

 असार १४, २०७७

पाल्पा, असार १४ : अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजीकै पहिरो खस्दा आज सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजीकै पहिरो…

‘शरीर स्वस्थ हुन मन स्वस्थ हुनुपर्छ’

 असार १४, २०७७

काठमाडौँ, असार १४ : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले शरीर स्वस्थ्य हुन मन स्वस्थ्य हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान महिला सशक्तीकरण फोरमले शनिबार…

सवारी दुर्घटनामा पत्रकार पाण्डेको निधन

 असार १४, २०७७

बुटवल, असार १४ : सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा…

वर्षासँगै विपद्को जोखिम बढ्दो

 असार १४, २०७७

सुर्खेत, असार १४ : वर्षाको सुरुवातसँगै बाढीपहिरो आउने क्रम सुरु भएको छ । बाढीपहिरोबाट व्यापक धनजनको क्षति पुगेको छ । विपद्लाई समयमै न्यूनीकरण गर्नसके क्षति कम गर्न सकिन्छ । सडक अवरुद्धहुम्ला…

भारतबाट थप नआए सहजै नियन्त्रण हुने, क्षति गर्ने सम्भावना कम

 असार १४, २०७७

काठमाडौँ, असार १३ : नेपालमा सलह आउँदैन भनेर ढुक्क भएको वैज्ञानिकका लागि शनिबार तराइका केही जिल्लामा सलह फैलिएको समाचारले झस्कायो । त्यसपछि दिनभर उनीहरू यसबारे छलफलमा जुटे । मनसुनी वर्षाका…