समाचार
राष्ट्रपतिले शीर्ष नेतासंँग छलफल गर्नुहुँदै
काठमाडाैँ, असार १० : राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाक्नुभएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९,…
खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टाइनमा शौचालय बनाउने
काठमाडौँ, असार १० : खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टाइनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो । मन्त्रालयले कुन मोडलको…
एमसीसीलगायत सातवटा मुख्य कार्यसूची तय
काठमाडौँ, असार १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पाँचौ स्थायी कमिटिको आजको बैठकले सात वटा मुख्य कार्यसूची तय गरेको छ । कार्यसूचीमा अमेरिकी सहयोगसँग सम्बन्धित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), कोरोनालगायतका…
भरतपुर महानगरले ल्यायो चार अर्ब १५ करोडको बजेट
चितवन, असार १० : भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८का लागि चार अर्ब १५ करोड ६४ लाख ८९ हजार रुपियाँ विनियोजन गरेको छ । महानगरको बुधबार आयोजित छैटौँ नगरसभामा सो बजेट…
कास्की सहित गण्डकीमा थपिए ३२ संक्रमित, प्रदेशभर ७२९
पोखरा, असार १० : गण्डकी प्रदेशमा कास्की सहित ८ जिल्लामा ३२ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र,…
लुकीछिपी नेपाल प्रवेश गरेका ३३ जना लाई क्वारेन्टिनमा राखियो
मुग्लिन, असार १० : कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राख्ने अभियानलाई जारी राखेको छ । सशस्त्र प्रहरी बल नेपाल…
पेटभित्रै बच्चा मरेको गर्भवतीको हेलिकोप्टरबाट उद्धार
खोटाङ, असार १० : पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । सुत्केरी व्यथाले च्यापेपछि सोमबार…
अनुमति नलिई आरडीटी परीक्षण गर्ने मदिरा उद्योग सिल
वीरगञ्ज, असार ९ : सम्बन्धित निकायसँग अनुमति नलिई आफ्ना कर्मचारीको उद्योग परिसरभित्रै आरडीटी परीक्षण गर्ने पर्सामा सञ्चालित एक मदिरा उद्योगलाई स्थानीय प्रशासनले सिल गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१…
लोकसेवा आयोग विधेयक पारित
काठमाडौँ, असार ९ : प्रतिनिधिसभाको आजको बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले…
संक्रमित युवतीले बच्चालाई म्वाइँ खाँदा नगर सिल
बिर्तामोड, असार ८ : कोरोना संक्रमित महिलाले क्वारेन्टाइनमा आएका आफ्न्त बच्चालाई काखमा लिएर चुम्मासमेत खाएको पाइएपछि झापाको कनकाई नगरपालिका पाँच दिनका लागि सिल गरिएको छ । गत जेठ ३२ गतेदेखि कनकाई…






