समाचार

नेपाल-चीन सीमाको हिल्सामा सशस्त्र सीमा सुरक्षा चौकी स्थापना

 असार ०७, २०७७

सिमकोट, असार ६ : नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको बीओपी औपचारिक रुपमा स्थापना हुँदा हुम्लावासीमाझ खुसीयाली छाएको छ । आवश्यक व्यवस्थासहित सीमा सुरक्षा चौकी (बीओपी ) स्थापनाका लागि…

कर्णालीमा ४६ नयाँ सङ्क्रमित थपिए, कुल एक हजार २४५ पुग्यो

 असार ०६, २०७७

सुर्खेत, असार ६ : कर्णालीमा शनिबार ४५ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । नयाँ थपसँगै कर्णालीमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार २४५ पुगेको छ । सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो…

एक खर्ब ८५ अर्ब बढीका सात परियोजना स्वीकृत

 असार ०६, २०७७

काठमाडौँ, असार ६ : लगानी बोर्डले एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले…

सुदूरपश्चिमका लागि पिसिआर किट हस्तान्तरण

 असार ०६, २०७७

काठमाडौँ, ६ असार : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि आज पिसीआर किट हस्तान्तरण गरेको छ । एनआरएन कोरिया शाखाका कार्यकारी निर्देशक राजेश रानाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री…

कोरोना सङ्क्रमित बढेपछि डडेल्धुरा सदरमुकाम सिल

 असार ०६, २०७७

डडेल्धुरा, असार ६ : डडेल्धुरामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि जिल्ला सदरमुकाम सिल गरिएकाे छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने गरी लगाइएको सिल शनिबार पूर्णरुपमा बन्द भएको छ ।…

रौतहटमा एक हजार ९४ जना कोरोना सङ्क्रमित

 असार ०६, २०७७

गौर, असार ६ : रौतहट जिल्लामा कोभिड-१९ सङ्क्रमित व्यक्तिको सङ्ख्या वृद्धि भएर एक हजार ९४ पुगेको छ । जिल्लास्थित क्वारेन्टाइनमा रहेका व्यक्तिहरूमध्ये सात हजार ७८४ जनाकाे स्वाब सङ्कलन गरी परीक्षण गर्दा…

अझै झस्किन्छन् रुकुम घटनाका घाइते

 असार ०६, २०७७

खलङ्गा, असार ६ : भेरी नगरपालिका–४ का सुदीप खड्काको शारीरिक चोट विस्तारै ठीक हुँदैछ । टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर चोट छ तर त्यो चोट विस्तारै सञ्चो हुँदै गइरहेको…

सेवाप्रदायक नै सेवाग्राहीको प्रतीक्षामा

 असार ०६, २०७७

काठमाडौँ, असार ६ : सामान्य अवस्थामा सेवा लिनका लागि सेवाप्रदायकको प्रतीक्षामा लामबद्ध रहने सेवाग्राही दुई सिफ्टमा कार्यालय सञ्चालन भएपछि भने बेग्लै अवस्था देखिएको छ । अहिले सेवाप्रदायक नै सेवाग्राहीको प्रतीक्षामा बस्ने…

कोशी अस्पतालबाट १० सङ्क्रमित काेराेना जितेर घर फर्किए

 असार ०६, २०७७

विराटनगर, असार ६ : प्रदेश १ बाट शुक्रबार १० जना कोभिड–१९ सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थमा १० जना निको भई घर…

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारको आग्रह

 असार ०६, २०७७

काठमाडौँ, असार ६ : सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र…

लोकप्रिय