समाचार
कमलादीबाट १५ किलो पहेँलाे धातु बरामद, सुन हाे होइन भन्ने जाँच हुँदै
काठमाडौँ, साउन १३ : प्रहरीले काठमाडौँको कमलादीबाट सुन जस्तो देखिने पहेँलो धातु १५ किलो बरामद गरेको छ । सो वस्तु कसले ल्याएको भन्ने खुल्न सकेको छैन । विशेष सुराकीका आधारमा…
कमलादीबाट बरामद पहेँलो धातु सुन लेपन गरेको चाँदी भएको पाइयो
काठमाडौँ, साउन १३ : प्रहरीले काठमाडौँको कमलादीबाट बरामद गरिएको सुन जस्तो देखिने पहेँलो धातु सुन नभएर चाँदीमा सुनकाे लेपन भएको खुलेको छ । प्रहरीले सो पहेँलो धातु परीक्षणका लागि सुनचाँदी व्यवसायी…
चार लाख घुस लिएको आरोपमा कार्यालय सहयोगी पक्राउ
काठमाडौँ, साउन १३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगीलाई चार लाख रुपियाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध…
ललितपुर महानगरमा स्मार्ट सडकबत्ती जडान शुरु
ललितपुर, साउन १३ : ललितपुर महानगरपालिकाका मुख्य सडकहरूमा स्मार्ट बत्ती जडान थालिएको छ । महानगरपालिकाको स्थानीय गौरवको यो आयोजनाको प्रमुख चिरीबाबु महर्जनले मङ्गलबार कुपण्डोलस्थित नबिल बैङ्कअगाडि बत्तीको पोल राख्दै बत्ती जडान…
३५ हजार नेपालीको उद्धार
काठमाडौँ, साउन १३ : भारतबाहेक अन्य मुलुकमा आपत्मा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ ।…
असन र महाबौद्धमा कोरोना
काठमाडौँ, साउन १३ : राजधानीको असन तथा महाबौद्धमा व्यापार गर्ने एकै परिवारका पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि त्यस क्षेत्रका पसलहरू बन्द गरिएको छ । त्यहाँ कोरोना परीक्षणलाई व्यापक…
लाइसेन्स आवेदन दुुई महिनापछि मात्र
काठमाडौँ, साउन १३ : सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना (कोभिड–१९) सङ्क्रमण फैलन…
सोती घटनाको प्रतिवेदन प्रधानमन्त्री कार्यालय पठाइयो
काठमाडौँ, साउन १३ : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको सामूहिक हत्या घटनाका सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ । सङ्घीय संसद्का महासचिव डा.…
गोर्खाको तस्वीरअङ्कित स्टर्लिङ पाउण्ड निकाल्ने तयारी
लण्डन, साउन १३ : बेलायती सेनामा गोरखा सैनिकले पु-याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार…
वर्षाको जोखिम सतर्क रहन आग्रह
काठमाडौँ, साउन १३ : नेपालमा मनसुन फेरि सक्रिय भएसँगै आउँदो चार दिन वर्षाको उच्च जोखिम रहेको छ । अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएपछि सतर्क रहन…






