समाचार
अझै पूर्णता पाएन नेविसङ्घले
काठमाडौँ, साउन १५ : नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को तदर्थ समितिले छ महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । विस २०७६ फागुन १ गते बसेको पार्टीको…
वीरगञ्ज महानगरका मेयर सरावगीलाई कोरोना सङ्क्रमण
वीरगञ्ज, साउन १५ : वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानुभएका सरावगीको त्यहीँ स्वाब सङ्कलन गरेर परीक्षण गर्दा परीक्षण…
बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक
काठमाडौँ, साउन १५ : गृह मन्त्रालयले आजैदेखि लागू हुने गरी साँझ ७.०० बजेदेखि बिहान ७.०० सम्म काठमाडौँ उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । मन्त्रालयले एक…
विगत २४ घण्टामा ११ को मृत्यु, शनिबारसम्म मनसुन सक्रिय रहने
काठमाडौँ, साउन १५ : देशभर मनसुनी वायुको प्रभाव रहेको र पूर्वी तराई भू–भागनजिकै मनसुनी न्यून चापीय प्रभाव रहेकाले देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान…
थप २७४ मा सङ्क्रमण पुष्टि, कुल १९ हजार ५४७
काठमाडौँ, साउन १५ : नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २७४ नयाँ सङ्क्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ३०४ जनाको स्वाब नमुना सङ्कलन…
अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन
मुग्लिन, साउन १५ : पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षासँगै सो राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८ः५५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको…
त्रिशुलीमा खस्यो मालबाहक कन्टेनर
चितवन, साउन १५ : विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३…
पर्सामा ५१ सङ्क्रमित थपिए : स्वास्थ्यकर्मी, सेना, प्रहरी र कैदीबन्दीमा पनि सङ्क्रमण
वीरगञ्ज, साउन १४ : बुधबार साँझ १७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार साँझ थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै बुधबार एकैदिन…
लीलादेवी सिटौलाले लिनुभयो पद तथा गोपनीयताको शपथ
काठमाडौँ, साउन १४ : जनता समाजवादी पार्टीको तर्फबाट लीलादेवी सिटौलाले पद तथा गोपनीयताको शपथ खानुभएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले बुधबार सङ्घीय संसद सचिवालय सिंहदरबारस्थित कृषि समितिको हलमा नवनिर्वाचित समानुपातिकतर्फका सांसद…
सिंहदरबारभित्र रहेका कार्यालयमा थ्रोट स्वाब सङ्कलन
काठमाडौँ, साउन १४ : सरकारले काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने मुख्य नाका साँगा र थानकोटमा पीसीआर चेकजाँच सुरु गरेसँगै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा समेत परीक्षण सुरु गरेको छ । पछिल्ला दिनहरूमा काठमाडौँमा…






