समाचार
पर्सामा २१ महिलासहित ७० कोरोना संक्रमित थपिए
वीरगञ्ज, साउन २७ : पर्सामा पछिल्लो पटक २१ जना महिला सहित थप ७० जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गरी सोमबार राती अबेर र मंगलबार बिहान सार्वजनिक…
कोरोना संक्रमणबाट धनुषामा थप एकको मृत्यु भएको पुष्टि
धनुषा, साउन २७ : धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले…
यातायात र हवाई उडान भदौ १५ पछि मात्रै
काठमाडौँ, साउन २७ : सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै राजधानीमा स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा कडाइ गर्ने भएको छ । मध्यम तथा लामो दूरीका यातायात र राष्ट्रिय…
सुदूरपश्चिमका झण्डै ४१ हजारको कोरोना परीक्षण
धनगढी, साउन २७ : सुदूरपश्चिम प्रदेशका झण्डै ४१ हजारको कोरोना परीक्षण गरिएको छ। पीसीआर प्रविधि मार्फत देशभरीका विभिन्न प्रयोशागालामा सुदूरपश्चिमबाट स्वाब संकलन गरीएका ४० हजार नौँ सय २५ जनाको कोरोना…
डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु, पाँच घाइते
डोटी, साउन २७ : डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका…
मालपोत स्थानीय तहमा गएपछि सङ्घीयता कार्यान्वयन सहज
काठमाडौँ, साउन २७ : जग्गा प्रशासन र भूसेवासम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण हुन थालेपछि सङ्घीयता कार्यान्वयनले थप गति लिएको छ । सोमबार कलङ्की मालपोत कार्यालयको जग्गा प्रशासन र भूसेवासम्बन्धी सेवा नागार्जुन…
पानीको मूल्य तोकियो, प्रतिबोतल १६ र प्रतिजार ५० रुपियाँ
काठमाडौँ, साउन २७ : सरकारले प्रशोधित पानीको बोतल तथा जारको समर्थन मूल्य तोकेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आगामी भदौ १० देखि लागू हुने पानीको समर्थन मूल्य तोकेको…
एउटै गाउँमा ४२ सङ्क्रमित, भारतबाट भित्रियो सङ्क्रमण
सप्तरी, साउन २७ : भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियामा मात्र ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो…
कक्षा १२ को परीक्षाको विकल्पमा छलफल सुरु, स्नातक पढ्न बाटो खोल्ने तयारी
काठमाडौँ, साउन २७ : कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै…
कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने
काठमाडौंँ, साउन २७ : सरकारले सम्पूर्ण अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सामुदायिक, सरकारी तथा गैरसरकारी…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






