समाचार
नेपालको पूर्वी सीमा मेचीनगर एक साताका लागि लक डाउन
बिर्तामोड, साउन २८ : समुदायस्तरमै कोरोना सङ्क्रमण देखापरेपछि नेपालको पूर्वी सीमा मेचीनगर नगरपालिका एक साताका लागि लक डाउन गरिएको छ । मेचीनगरमा गत साउन २४ गते १०२ जनाको समुदायस्तरको स्वाब संकलन…
दुई दिनदेखि सम्पर्कविहीन पत्रकार बानियाँ मृत फेला
काठमाडौँ, साउन २८ : दुई दिनदेखि सम्पर्कविहीन ‘कान्तिपुर’ दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ । भीमफेदी गाउँपालिकाको सिस्नेरीस्थित माण्डु जलविद्युत् आयोजनाको फिल्टरको जालीमा अड्किएका अवस्थामा शव…
करणी अरोप लागेका सशस्त्रका एसएसपी पुर्पक्षका लागि थुनामा
पोखरा, साउन २८ : एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक राजेन्द्र अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न कास्की जिल्ला अदालतले मंगलवार आदेश दिएको छ ।…
कोरोना संक्रमण रोक्न निषेधाज्ञाः हेटौँडासहित पूर्व-पश्चिम राजमार्ग क्षेत्र सुनसान
हेटौँडा, साउन २७ : मकवानपुर जिल्लामा कोभिड १९ को सङ्क्रमण समुदायस्तरमा फैलनसक्ने उच्च जोखिम बढ्दैगएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकासहित पूर्व–पश्चिम राजमार्ग…
अब आधा कर्मचारीबाट कार्यालय सञ्चालन गरिने
काठमाडौँ, साउन २८ : सरकारले कोरोना जोखिम बढ्दै गएपछि कोरोना नियन्त्रण तथा रोकथाम र उपचारसम्बन्धी यसअघि जारी भएका आदेशहरूमा हेरफेर गरेको छ । काठमाडौँ उपत्यकासहित दुई सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्लाका…
पश्चिमी सीमा नाका गड्डाचौकी भएर ६०० विदेशी पर्यटक भित्रिए
कञ्चनपुर, साउन २८ : पश्चिमी सीमा नाका गड्डाचौकी भएर यस वर्ष ६०० भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन । विदेशी पर्यटक कोरोना सङ्क्रमण शुरु हुनुअघि नेपाल आएका हुन् ।…
रातको समयमा हिँडडुल गर्न रोक
चितवन, साउन २८ : कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक…
बहुविवाह मुद्दाका फरार ६ वर्षपछि पक्राउ
तनहुँ, साउन २८ : बहुविवाह मुद्दामा फरार एक महिलालाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको व्यास नगरपालिका–६ बस्ने ३९ वर्षीया विष्णु मल्ललाई पक्राउ गरेको हो…
घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित
सिन्धुली, साउन २८ : जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो । वाग्मती प्रदेश…
डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३२ घाइते
डोटी, साउन २८ : जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक…






