समाचार

मानवअधिकार आयोगको सरकारलाई सिफारिश

 साउन २९, २०७७

काठमाडौँ, साउन २९ : राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल आवश्यक एवं प्रभावकारी कदम चाल्न सरकारलाई सिफारिश गरेको छ । ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको…

काठमाडौं प्रशासनबाट काठमाडाैं जारी हुने सवारी पास बन्द

 साउन २९, २०७७

काठमाडौं, साउन २९ : जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी हुँदै आएको सवारी पास बन्द गरेको छ । गृहमन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्ने सम्बन्धी पत्र बमोजिम जिल्ला प्रशासन…

कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको पुष्टि

 साउन २९, २०७७

काठमाडौं, साउन २९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले पछिल्लो चौबीस घण्टामा चार जनाको कोरोना सङ्क्रमणबाट मृत्युको पुष्टि भएको जनाएको छ । महोत्तरी, धनुषा, अछाम र मोरङका एक एक जनाको सङ्क्रमणबाट…

सर्वसाधारण प्रहरीको आँखा छल्दै लखर लखर, सङ्क्रमित बढ्याबढै

 साउन २९, २०७७

इनरुवा, साउन २९ : सुनसरीमा पछिल्लो केही दिन यता समुदायमा कोरोनाको सङ्क्रमण फैलिएको छ । सुनसरी र मोरङको प्रदेश र निकास द्धारको रुपमा रहेको इटहरीमा समुदाय स्तरमा कोरोना सङ्क्रमित बढ्न थालेको…

दुर्घटनामा दुई जनाको मृत्यु, अटो चालक गम्भीर

 साउन २९, २०७७

हेटौँडा, साउन २९ : पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ स्थित तीनताप्के सडकखण्डमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र…

आकर्षक तलबको प्रलोभन देखाइ ठगी गर्ने बढे

 साउन २९, २०७७

काठमाडौं साउन २९ : अबुधाबी स्थित नेपाली दूताबासले आकर्षक तलबको प्रलोभन देखाइ युवालाई युएइमा ल्याएर अलपत्र पार्ने क्रम बढेको भन्दै ठगी गर्नेलाई कारवाही गर्ने बताएको छ । दूतावासले बुधबार एक…

बाँकेमा ३० जनाले कारोना जिते

 साउन २९, २०७७

नेपालगञ्ज, साउन २९ : बाँकेमा विहीबार ३० जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भर्इ घर फर्किएका छन् । समुदायमा संक्रमण फैलिएपछि पछिल्लो समयमा संक्रमितहरु बढ्दै गएको बेला विहिबार एकै पटक…

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

 साउन २९, २०७७

काठमाडौँ, साउन २९ : ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौँ चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई…

समुदायमा कोरोना देखिएपछि गाउँपालिका एक साता सिल

 साउन २९, २०७७

दमौली, साउन २९ : तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने…

स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु

 साउन २९, २०७७

काठमाडौं, साउन २९ : स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि…

लोकप्रिय