समाचार

मेलम्ची सुरुङ प्रवेशद्वारका फ्रेम फेरिने

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका पानी प्रवेशद्वार (गेट)का फ्रेम परिवर्तन गरिनेभएका छन् । भित्रबाट खुल्ने गेटको डिजाइन बाहिरबाट खुल्ने गरी जडान गरिएपछि असार ३० गते अकस्मात्…

मकवानपुर र धादिङको सिमानामा पहिरो एक बेपत्ता, राजमार्ग अवरुद्ध

 साउन ३०, २०७७

हेटौँडा, साउन ३० : त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका वडा नम्बर १२ गैरीगाउँस्थित ढुङ्गाखानीमा पहिरो जाँदा स्थानीय काले मोक्तान बेपत्ता भएका हुनु भएको छ । मकवानपुर र धादिङ जिल्लाको सिमाना नजिकै…

पहिरो र कटानबाट प्रसारण लाइनमा क्षति

 साउन ३०, २०७७

म्याग्दी, साउन ३० : म्याग्दीको अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने निर्माणाधीन विद्युत् प्रसारण लाइनको टावरमा कटान र पहिरोले क्षति पु-याएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित २२० केभी…

कर्मचारी र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सेवा देऊ : राष्ट्र बैंक

 साउन २९, २०७७

काठमाडौं साउन २९ : नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज विशेष…

भदौ १ गतेदेखि वीरेन्द्रनगरमा निषेधाज्ञा

 साउन २९, २०७७

सुर्खेत, साउन २९ : सुर्खेतको वीरेन्द्रनगरमा भदौ १ गतेदेखि ५ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । पछिल्लो समय वीरेन्द्रनगर नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण को जोखिम बढेपछि स्थानीय प्रशासनले…

समुदायमा कोरोना फैलने डरले ४० घर सिल

 साउन २९, २०७७

हेटौँडा, साउन २९ : कोरोना सङ्क्रमण बढ्न सक्ने आशङ्कामा मकवानपुरको बकैया गाउँपालिका-४ स्थित जुरेली गरगरेकाे शान्ति टोलका ४० घरलाई सिल गरिएको छ । बकैया गाउँपालिकाको अगुवाईमा गाउँलाई सिल गरिएको हो…

धुलिखेल अस्पतालका १२० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा, अस्पताल सिल

 साउन २९, २०७७

काभ्रे, साउन २९ : धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोना देखिएपछि अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ । सङ्क्रमण दर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने…

तीन दिनमा उपत्यकामा कुल सङ्क्रमितकाे २५ प्रतिशत थपिए

 साउन २९, २०७७

काठमाडौं, साउन २९ : काठमाडौं उपत्यकामा विहीबार कोरोनाभाइरसका १२७ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा पछिल्लो तीन दिन यता लगातार एक सय जनाभन्दा बढी नयाँ सङ्क्रमित थपिएका हुन…

थप ५२५ सङ्क्रमित, कुल सङ्क्रमित २४ हजार ९५७

 साउन २९, २०७७

काठमाडौं, साउन २९ : कोरोना भाइरसका कारण बिहीबार थप ५२५ सङ्क्रमित भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो । योसँगै…

कर्णालीमा थप १८ जनामा कोरोना सङ्क्रमण, सबै सुर्खेतका

 साउन २९, २०७७

सुुर्खेत, साउन २९ : कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार संङ्क्रमित सबै सुर्खेतका हुन् । महाशाखाले बिहीबार कोरोना सङ्क्रमण…

लोकप्रिय