समाचार
कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको पुष्टि
काठमाडौं, साउन २९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले पछिल्लो चौबीस घण्टामा चार जनाको कोरोना सङ्क्रमणबाट मृत्युको पुष्टि भएको जनाएको छ । महोत्तरी, धनुषा, अछाम र मोरङका एक एक जनाको सङ्क्रमणबाट…
सर्वसाधारण प्रहरीको आँखा छल्दै लखर लखर, सङ्क्रमित बढ्याबढै
इनरुवा, साउन २९ : सुनसरीमा पछिल्लो केही दिन यता समुदायमा कोरोनाको सङ्क्रमण फैलिएको छ । सुनसरी र मोरङको प्रदेश र निकास द्धारको रुपमा रहेको इटहरीमा समुदाय स्तरमा कोरोना सङ्क्रमित बढ्न थालेको…
दुर्घटनामा दुई जनाको मृत्यु, अटो चालक गम्भीर
हेटौँडा, साउन २९ : पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ स्थित तीनताप्के सडकखण्डमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र…
आकर्षक तलबको प्रलोभन देखाइ ठगी गर्ने बढे
काठमाडौं साउन २९ : अबुधाबी स्थित नेपाली दूताबासले आकर्षक तलबको प्रलोभन देखाइ युवालाई युएइमा ल्याएर अलपत्र पार्ने क्रम बढेको भन्दै ठगी गर्नेलाई कारवाही गर्ने बताएको छ । दूतावासले बुधबार एक…
बाँकेमा ३० जनाले कारोना जिते
नेपालगञ्ज, साउन २९ : बाँकेमा विहीबार ३० जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भर्इ घर फर्किएका छन् । समुदायमा संक्रमण फैलिएपछि पछिल्लो समयमा संक्रमितहरु बढ्दै गएको बेला विहिबार एकै पटक…
ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ
काठमाडौँ, साउन २९ : ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौँ चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई…
समुदायमा कोरोना देखिएपछि गाउँपालिका एक साता सिल
दमौली, साउन २९ : तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने…
स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु
काठमाडौं, साउन २९ : स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि…
चन्द समूहका १३ कार्यकर्ता पक्राउ
कर्णाली, साउन २९ : प्रहरीले नेत्रविक्रम चन्द समूहका नेता, कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुई-दुई,…
लयमा नआउँदै पर्यटकीय होटल पुनः बन्द
भरतपुर, साउन २९ : लयमा फर्कन नपाउँदै पर्यटकीय होटल पुनः बन्द भएका छन् । कोरोना कहर बढेसँगै सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै व्यवसायीले चितवनका पर्यटकीय होटल बन्द गरेका हुन् । क्षेत्रीय…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






